सामाजिक
कोरोना सङ्क्रमित युवतीसँगै नेपाल आएका दुई युवा क्वारेन्टाइनमा
फिदिम - कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएकी युवतीसँगै सउदी एयरवेजको विमानबाट क्युआर ६५२ उडानबाट नेपाल आएका यहाँ दुई युवालाई क्वारेन्टाइनमा पठाइएको छ ।पाँचथरको फिदिम नगरपालिका र फाल्गुनन्द गाउँपालिकाका ती युवालाई बुधबार साँझ प्रदेश सरकारले मोरङको म ...
लकडाउनको तेस्रो दिन थप कडाइः शहरका भित्री क्षेत्रमा सुरक्षाकर्मीले सक्रियता बढायो
काठमाडौं - कोरोना भाइरस संक्रमण रोकथाम र नियन्त्रणका लागि एक साताका लागि गरेको लकडाउनको आज(बिहीबार) तेस्रो दिन शहर बजार सुनासान छ ।अधिकांश सर्वसाधारण अत्यावश्यक कामबाहेक घर बाहिर निस्केका छैनन् भने सुरुक्षाकर्मीले चेकजाँचमा कडाइ गरेका छन् ...
सिन्धुपाल्चोकमा लकडाउनको अवज्ञा गर्ने १५० जना नियन्त्रणमा
मेलम्ची - सिन्धुपाल्चोकका विभिन्न स्थानमा नेपाल सरकारले कोरोना सङ्क्रमण न्यूनीकरण गर्नका निम्ति घोषणा गरेको लकडाउन अवज्ञा गर्ने १५० जना भन्दा बढीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।मेलम्ची इलाका प्रहरी कार्यालयका प्रमुख फलबहादुर तामाङले लकडाउन अवज ...
राउटे बस्तीमा पनि ‘लकडाउन’
काठमाडौं - कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण रोकथामका लागि सरकारले ‘लकडाउन’ घोषणा गरेपछि कर्णाली प्रदेशका राजधानी सुर्खेत सुनसान बनेको छ । आम नागरिकलाई अत्यावश्यक कामबाहेक घरबाट निस्कन रोक लगाएपछि वीरेन्द्रनगर ‘लकडाउन’को दोस्रो दिन बुधबार पनि सुनस ...
कोरोनाका बिरामी आउने डरले औषधि पसल नै बन्द
परासी - पश्चिम नवलपरासीस्थित प्रतापपुर गाउँपालिकाको गोपीगञ्जमा कोरोनाका बिरामी आउने डरले निजी औषधि पसल नै बन्द गरेको पाइएको छ ।मेडिकल बन्द हुँदा बिरामीलाई असहज भएको सूचनाका आधारमा बुधबार जिल्ला प्रशासन कार्यालयको अनुगमन टोली पुग्दा गोपीगञ्जका दुई मेड ...
कस्तो छ आजको मौसम ?
काठमाडौं - मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ।देशको पश्चिमि भू-भागमा आंशिक बदली रहेको छ भने बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको जनाइएको छ।महाशाखाका अनुसार दिउँसो देशको पश्चिमि भू-भाग लगायत मध्य र पू ...

.gif)