सामाजिक

कोरोना उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई सुविधासम्पन्न होटलमा राख्ने

काठमाडौं - स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ फैलिएमा त्यसको उपचार र नियन्त्रणमा खटिने चिकित्सक र स्वास्थ्यकर्मीलाई सुविधासम्पन्न अस्पताल वा होटेलमा राख्ने तयारी गरेको छ ।स्वास्थ्यमन्त्री भानुभक्त ढकालका स्वास्थ्यविज्ञ डा खेम कार्कीले कोरोना ...

पाटनमा मृत्यु भएका युवकमा भेटिएन कोरोना

काठमाडौं - ललितपुरको पाटन अस्पतालमा मृत्यु भएका युवकमा कोरोना संक्रमण (कोभिड–१९) नभएको पुष्टि भएको छ ।पाटनमा उपचारका लागि आएका धादिङका युवकमा कोरोना नरहेको पुष्टि भएको हो । युवकको सोमबार उपचारका क्रममा मृत्यु भएको थियो । राष्ट्रिय प्रयोगशालामा गरिएको ...

२०७७ सालका सार्वजनिक विदाहरुको सूची सार्वजनिक

काठमाडौं - सरकारले २०७७ सालको सार्वजनिक बिदाको सूचि सार्वजनिक गरेको छ ।जारी सूचना अनुसार २०७७ सालमा दशैंको टीका कात्तिक १० गते र भाइटीका मंसिर १ गते परेका छन् । पछिल्लो वर्षको भन्दा यो वर्षको दशैँ र तिहार पछाडी सरेको हो ।२०७७ सालमा २ वटा शनिबार, दशैं ...

रामेछापमा बोलेरो दुर्घटना हुँदा दुई जनाको मृत्यु, २८ जना घाइते

काठमाडौं - रामेछापमा बोलेरो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने २८ जना भाइते भएका छन् । भक्तपुरको सूर्यविनायकबाट रामेछापको दोरम्बा जाँदै गरेको पिकअप भ्यान खाँडादेवी गाउँपालिका–१ राकाथुमस्थित माझी गाउँमा दुर्घटना भएको रामेछाप प्रहरीले जनाएको छ ...

घुम्ती सेवामार्फत ग्यास बेच्दै निगम, गुनासो फोनमार्फत गर्न सकिने

काठमाडौं - नेपाल आयल निगमले लकडाउनको समयमा खाना पकाउने एलपी ग्यास नपाएका सामान्य उपभोक्तालाई घुम्ती सेवा मार्फत ग्यास वितरण गर्नै भएको छ ।मंगलबारदेखि लकडाउनको अवधिभरका लागि निगमले साधारण उपभोक्ताबाट ग्यास प्राप्त गर्न नसकेको भन्ने गुनासो सम्बोधनका ला ...

लकडाउनमा युवा कुट्ने सशस्त्र प्रहरी निलम्बित

सप्तरी - लकडाउन उल्लंघन गरेको भन्दै स्थानीय युवालाई निर्घात कुटपिट गर्ने सशस्त्र प्रहरी जवान मनोज चौधरी निलम्बनमा परेका छन् ।कुटिपिटमा संलग्नमध्ये चौधरीलाई निलम्बन र केशव थापालाई विभागीय कारबाही गरिएको छ ।  सशस्त्रको नेपाल बोडर आउट पोष्ट रामनगर ...