सामाजिक
कोरोना आशङ्का गरिएका ९ जनाको रिपोर्ट 'नेगेटिभ'
सप्तरी - सप्तरी सदरमुकाम राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालले कोरोना भाइरसको जाँचका लागि स्वाब पठाएको नौ जनाको परीक्षण रिपोर्ट नेगेटिभ आएको छ ।कोरोना भाइरसको आशङ्का देखिएपछि स्वाब टेष्टका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठा ...
समय अगावै सामाजिक सुरक्षाभत्ता वितरण गरिने
सिन्धुली - यहाँको दुधौली नगरपालिकाले दुई महिनाको सामाजिक सुरक्षाभत्ता वितरण गर्ने भएको छ ।शुक्रबार भएको कार्यपालिकाको बैठकले चैत र वैशाखको सामाजिक सुरक्षाभत्ता वितरण गर्ने निर्णय गरेको हो । कोभिड–१९ को सङ्क्रमण हुन नदिन नेपाल सरकारले गरेको लकडाउनका क ...
यस्तो छ आजको मौसम
काठमाडौं - मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर पश्चिमि वायू र स्थानिय वायूको आंशिक प्रभाव रहेको छ।देशका पश्चिमि तथा पूर्वी पहाडी भु-भागमा आंशिक बदलि र वांकि भु-भागमा मौसम सामान्यतया सफा रहने जनाइएको छ ।महाशाखाका अनुसार दिउँसो देशका पहाडी भू-भा ...
कोरोना विशेष अस्पतालमा मृत्यु भएका थापाको शव अझै उठेन
बुटवल - यही चैत १६ गते बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचारका क्रममा मृत्यु भएका बाबुराम थापाको शव अहिलेसम्म उठ्न सकेको छैन ।रुपन्देहीको सैनामैनाका ३४ वर्षीय थापाको मृत्युको कारण अस्पतालले नखुलाएको भन्दै आफन्तले शव नबुझेका हुन् । परिवार र आफन्तले ...
महाकालीमा पौडी खेलेर आएका क्वारेन्टाइनमा
धनगढी - भारतको पिथौरागढबाट घर फर्किएका आलिताल गाउँपालिका–३ कुलेडीका तीन जनालाई क्वारेन्टाइनमा राखिएको छ । उनीहरूलाई आलिताल गाउँपालिकाले आफैँले निर्माण गरेको क्वारेन्टाइनमा राखेको हो ।भारतको पिथौरागढमा ज्याला मजदुरी गर्दै आइरहेका आलिताल गाउँपालिका–३ क ...
उच्च ज्वरो आएकी युवतीको भरतपुर अस्पतालमा मृत्यु
भरतपुर - चितवनको भरतपुर अस्पतालमा उपचाररत ज्वरोकी बिरामीको मृत्यु भएको छ ।सिन्धुली हरिहरपुर गाउँपालिका–२ की २६ वर्षीया उषाकुमारी राईको उपचारका क्रममा शुक्रबार ज्यान गएको हो । उनलाई हेटौंडा अस्पतालले बिहीबार भरतपुर रेफर गरेको मृतकका आफन्तले बताएका छन् ...

.gif)