सामाजिक
ग्यास सिलिन्डर बोकेकालाई समेत यातना दिने प्रहरीलाई कारबाही हुने
काठमाडौं - नेपाल प्रहरीले लकडाउनका क्रममा ग्यास सिलिन्डर बोकेका एक व्यक्तिलाई यातना दिने कर्मचारीमाथि कारवाही गर्ने भएको छ । हिजो ग्यास लिन हिडेका ब्यक्तिलाई काँधमा सिलिन्डर बोक्न लगाएर बीच सडकमा बसाएर यातना दिइएको तस्वीर सार्वजनिक भएपछि प्रहरीले छान ...
आइसोलेशनमा भर्ना भई निधन भएका युवकको रिपोर्ट नेगेटिभ
काठमाडौं - बुटवलस्थित कोरोना विशेष अस्थायी अस्पताल आइसोलेशनमा भर्ना भई निधन भएका ३४ वर्षीय व्यक्तिको कोरोना परीक्षण नेगेटिभ आएको छ । परीक्षणका क्रममा नतिजा नेगेटिभ आएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले जानकारी दि ...
आज मौसम सफा रहने
काठमाडौं - मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर पश्चिमी वायुको आँशिक प्रभाव रहेको छ ।देशको पश्चिमी पहाडी भू-भागमा आँशिक देखि सामान्य बदली रही बाकी भू-भागमा मौसम सामान्यतया सफा जनाइएको छ ।महाशाखाका अनुसार दिउँसो भने देशको पहाडी भू-भाग तथा पुर्वी ...
आइसोलेशनमा भर्ना भएका बिरामीको मृत्यु, स्वाब परीक्षण रिपोर्ट आउन बाँकी
बुटवल - बुटवलस्थित कोरोना विशेष अस्थायी अस्पताल आइसोलेशनमा भर्ना गरिएका ३४ वर्षीय व्यक्तिको आज मृत्यु भएको छ ।उनको कोरोना सङ्क्रमण परीक्षणका लागि आज मात्र स्वाब केन्द्रीय प्रयोगशाला काठमाडौँ पठाइएको र रिपोर्ट नआइसकेकाले मृत्युको कारण के हो भन्ने अहिल ...
लकडाउनको प्रभावः प्रदेश नम्बर २ ले गरिब र ज्यालादारीमा काम गर्ने मजदुरलाई खाना दिने
जनकपुर - प्रदेश नम्बर २ सरकारले लकडाउन अवधिभर प्रदेशका गरिब तथा दैनिक ज्यालादारीमा काम गर्ने मजदुरलाई खानाको व्यवस्था गर्ने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषदको बैठकले लकडाउनका कारण समस्यामा परेका गरिब मजदुरको जीवन रक्षाको लागि खानाको व् ...
कतार एयरवेजबाट आएका ५ जनाको नतिजा ‘नेगेटिभ’
काठमाडौं - कतार एयरवेजबाट यहाँ आएका पाँचैजनाको नतिजा नेगेटिभ आएको छ । सोही एयरवेजबाट आएकी कोराना सङ्क्रमित युवतीसँगै आएका जिल्लाका पाँच जनाकै कोरोना भाइरसको नतिजा ‘नेगेटिभ’ आएको हो । भरतपुर कोरोना विशेष अस्पतालले पठाएको नमूना टेकु प्रयोगशालामा परीक्ष ...

.gif)