सामाजिक

कोरोना संक्रमितको व्यक्तिगत विवरण नखुलाउन स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौं - कोरोना भाइरस (कोभिड-१९) संक्रमितको व्यक्तिगत विवरण नखुलाउन सञ्चार माध्यमहरुलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेको छ ।बुधबार नियमित पत्रकार सम्मेलनमा बोल्दै मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले केही सञ्चार माध्यमले संक्रमितक ...

सनसिटी अपार्टमेन्टका तीनमध्ये एकमा कोरोना नेगेटिभ

काठमाडौं - राजधानीको पेप्सीकोला टाउनप्लानिङस्थित सनसिटी अपार्टमेन्टमा र्‍यापिड डाइगनोस्टिक टेस्टबाट पोजेटिभ देखिएका तीनमध्ये एकमा पीसीआर परीक्षणाबाट कोरोना नेगेटिभ देखिएको छ। जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको पीसीआर परीक्षणबाट एकजनामा कोरोना नेगेट ...

माैसम: हावाहुरीसहित वर्षाको सम्भावना, सचेत रहन आग्रह

काठमाडौं - पश्चिमी वायु र स्थानीय वायुको प्रभावले बुधबार मध्यान्हपछि आंशिकदेखि सामान्य बदली भई देशका अधिकाश भू–भागमा मेघगर्जन र हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।महाशाखाले बुधबार एक विशेष बुलेटिन जारी गर्दै देशक ...

सनसिटी अपार्टमेन्टमा ‘आरडीटी टेस्ट’, अपार्टमेन्ट बाहिरका व्यक्तिको पनि परीक्षण गरिने

काठमाडौं - कागेश्वरी मनोहरा नगरपालिका पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टका दुईजनामा ‘कोभिड–१९’ को संक्रमण पुष्टि भएपछि त्यहाँ र्‍यापिड टेस्ट (आरडीटी) सुरु गरिएको छ ।अपार्टमेन्टभित्र संक्रमित व्यक्तिका नजिकको सम्पर्कमा आएका र विभिन्न खालका स्वास्थ्य स ...

सवारी पास बन्द, मृत्यु संस्कारका लागि मात्र दिइने

काठमाडौं - काठमाडौं जिल्ला प्रशासनले सवारी पास वितरण बन्द गरेको छ। प्रशासनले एक सूचना प्रकाशन गरी पासको माग अत्यधिक बढ्नुका साथै भीडभाड बढेकोले लकडाउन समेत उल्‍लंघन हुने अवस्था भएकाले पास वितरण बन्द गरेको जनाएको छ।परिवारको मृत्यु सदस्यको संस्कारमा जा ...

सनसिटी अपार्टमेन्टमा बस्नेहरुकाे र्‍यापिड टेस्टमा दुई सय ९८ जनाको रिपोर्ट 'नेगेटिभ'

काठमाडौं - कागेश्वरी मनोहरा नगरपालिका-९ पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्ने दुई सय ९८ जनाको र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) विधिबाट कोरोना संक्रमण परीक्षण गरिएको छ । र्‍यापिड टेष्टमार्फत बुधबार परीक्षण गराएका सबैको रिपोर्ट नेगेटिभ आएको का ...