सामाजिक

११ वर्ष पछि पनि हलियाकोे अवस्था उस्तै

डडेल्धुरा - सरकारले तथ्यांक संकलन गर्दा वास्तविक हलियालाई छुटाएको नेपाल राष्ट्रिय दलित समाजले जनाएको छ । सरकारले मुक्त घोषणा गरेपनि वास्तविक हलियाको अवस्था भने उस्तै रहेको छ ।सरकारले एक पटकका लागि पुनः हलियाहरुको तथ्यांक संकलन गर्नुपर्ने हलियामुक्ति ...

आजदेखि सोह्र श्राद्ध सुरु

काठमाडौं - पितृपक्ष अर्थात् सोह्र श्राद्ध आजदेखि सुरु भएको छ। आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मलाई सोह्र श्राद्ध अबधि मानिन्छ।आजदेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्र तिथिमा दिवङ्गत पितृलाई सम्मानका साथ तर्पण, सिदा र पिण्डदान गरिने ...

किशोर श्रेष्ठ बने विश्व प्रेस काउन्सिलको महासचिव भन्छन् समग्रमा नेपालको जित भयो

काठमाडौं - प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठ विश्व प्रेस काउन्सिलको महासचिबमा बिजय भएका  छन् ।  विश्व प्रेस काउन्सीलको सम्मेलनबाट उनी सर्वसम्मत महासचिव चुनिएका छन् ।उनको यो विजय समग्र नेपालको लागी गर्वको बिषय हो ।श ...

नगर प्रवक्ताको गाडी र वडा कार्यलयमा आगजनी

महेन्द्रनगर - कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका नगर प्रवक्ता जगतबहादुर सिंहको गाडीमा अज्ञात समूहले आगजनी गरेको छ ।शुक्लाफाँटा नगरपालिका–७ का वडाध्यक्षसमेत रहनुभएका सिंहको बा २१ च ८५०७ नम्बरको कारमा आगजनी भएको हो । यहाँको शुक्लाफाँटा नगरपालिका–५ वनसम ...

आज इन्द्रजात्रा मनाइँदै, उपत्यकामा सार्वजनिक बिदा

काठमाडौ - राजधानीमा आज हर्षोउल्लासका साथ इन्द्रजात्रा मनाइँदै छ । वर्षा र सहकालका देवता इन्द्रको सम्मानमा इन्द्रजात्रा मनाउने गरिन्छ । यस अवसरमा हनुमाढोकास्थित ऐतिहासिक दरबारक्षेत्र परिसरमा रहेका गणेश,कुमारी र भैरवको दर्शन र पूजाआजा गर्ने परम्परा छ । ...

सत्यमोहन जोशीको चित्राङ्कित सिक्का सार्वजनिक

काठमाडौं - वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको चित्राङ्कित तीनथरि सिक्का सार्वजनिक गरिएको छ । दुई हजार पाँच सय र एक हजारका सिक्का पूर्ण रुपमा चाँदीद्वारा तथा एक सयको सिक्का चाँदी र तामालगायत अन्य वस्तुको मिश्रणबाट निर्माण भएको बताइएको छ ।ललितपुर महा ...