सामाजिक

रामेछापमा बोलेरो दुर्घटना हुँदा दुई जनाको मृत्यु, २८ जना घाइते

काठमाडौं - रामेछापमा बोलेरो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने २८ जना भाइते भएका छन् । भक्तपुरको सूर्यविनायकबाट रामेछापको दोरम्बा जाँदै गरेको पिकअप भ्यान खाँडादेवी गाउँपालिका–१ राकाथुमस्थित माझी गाउँमा दुर्घटना भएको रामेछाप प्रहरीले जनाएको छ ...

घुम्ती सेवामार्फत ग्यास बेच्दै निगम, गुनासो फोनमार्फत गर्न सकिने

काठमाडौं - नेपाल आयल निगमले लकडाउनको समयमा खाना पकाउने एलपी ग्यास नपाएका सामान्य उपभोक्तालाई घुम्ती सेवा मार्फत ग्यास वितरण गर्नै भएको छ ।मंगलबारदेखि लकडाउनको अवधिभरका लागि निगमले साधारण उपभोक्ताबाट ग्यास प्राप्त गर्न नसकेको भन्ने गुनासो सम्बोधनका ला ...

लकडाउनमा युवा कुट्ने सशस्त्र प्रहरी निलम्बित

सप्तरी - लकडाउन उल्लंघन गरेको भन्दै स्थानीय युवालाई निर्घात कुटपिट गर्ने सशस्त्र प्रहरी जवान मनोज चौधरी निलम्बनमा परेका छन् ।कुटिपिटमा संलग्नमध्ये चौधरीलाई निलम्बन र केशव थापालाई विभागीय कारबाही गरिएको छ ।  सशस्त्रको नेपाल बोडर आउट पोष्ट रामनगर ...

वीर अस्पतालमा कोरोना आशंका गरिएका २ जनाको मृत्यु

काठमाडौं -  काठमाडौंस्थित वीर अस्पतालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणको आशंका गरिएका २ जना बिरामीको मृत्यु भएको छ । मृत्यु हुनेमा १ जना महिला र अर्का पुरुष रहेको अस्पताल स्रोतले बताएको छ ।आइतबार भर्ना भएकी महिलाको आईसीयूमा उपचारका क्रममा सोमबा ...

अब एक घण्टामै कोरोना जाँचको नतिजा निकाल्न सकिने

काठमाडौं - राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले चीनबाट ल्याइएको पिसिआर मेसिनको प्रयोगबाट १ घण्टामै कोरोना जाँचको नतिजा निकाल्न सकिने जनाएको छ ।ती मसिनहरु प्रदेशमा पनि पठाएर जडान गरेपछि कोरोना परीक्षण सहज हुने जनाइएको हो । सरकारले चीनबाट पाँच वटा पिसिआर ...

ग्यास सिलिन्डर बोकेकालाई समेत यातना दिने प्रहरीलाई कारबाही हुने

काठमाडौं - नेपाल प्रहरीले लकडाउनका क्रममा ग्यास सिलिन्डर बोकेका एक व्यक्तिलाई यातना दिने कर्मचारीमाथि कारवाही गर्ने भएको छ । हिजो ग्यास लिन हिडेका ब्यक्तिलाई काँधमा सिलिन्डर बोक्न लगाएर बीच सडकमा बसाएर यातना दिइएको तस्वीर सार्वजनिक भएपछि प्रहरीले छान ...