सामाजिक

क्याम्पाडाँडामा तेस्रोलिङ्गी महिलाको शव फेला

काठमाडौं - हेटौँडा उपमहानगरपालिका–५ स्थित क्याम्पाडाँडाका एक महिलाको शव फेला परेको छ । आज बिहान फेला परेको अन्दाजी २४÷२५ वर्षको जस्तो देखिने शव नवलपुर घर भएका अजिता भुजेलको रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । उनी तेस्रोलिङ्गी हुन् ...

आजबाट मौसममा सुधार हुने

काठमाडौं - पश्चिमी न्यून चापीय वायुको प्रभावले बिहीबारदेखि प्रभावित मौसम आजबाट विस्तारै सुधार हुँदै जाने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव विस्तारै कम भई मौसममा क्रमिकरुपमा सुधार हुँदै गइरहेको म ...

सिक्दैछन् बह्माण–क्षेत्री महिला पनि पञ्चेबाजा बजाउन

बेनी - बेनी नगरपालिका–४ राक्सेका बह्माण–क्षेत्री समुदायका महिला पञ्चेबाजा बजाउन सिक्न व्यस्त छन् । बह्माण–क्षेत्री समुदायका महिलाले नौमती बाजा छुनुहुँदैन भन्ने परम्परागत मान्यतालाई लत्याउँदै उनीहरुले नयाँ इतिहास कायम गर्न बाजा बजाउन सिक्न थालेका हुन् ...

दुई छोरासहित दम्पतीले त्रिशूलीमा हामफाले, श्रीमतीको मृत्यु

धादिङ  - बिहीवार साँझ दुई बालकसहित दम्पतीले नै त्रिशूलीमा हाम फाले । श्रीमतिको मृत्यु भयो । श्रीमानको उद्धार । तर, दुुई बालक बेपत्ता भएका छन् । बेनिघाटको बाँदरेस्थित झोलुंगेपुलबाट दुई सन्तानसहित दम्पतीले हाम फालेका हुन् ।काठमाडौंको चन्द्रागिरी न ...

विराटनगरमा रु १० मा पेटभरी खाना, इनरुवामा निःशुल्क

इनरुवा - प्रदेश १ मा सस्तोमा खाना खुवाउनेको लहर चलेको बेला सुनसरी सदरमुकाम इनरुवामा पनि निःशुल्क खाना खुवाउने अभियान शुरु भएको छ ।इनरुवा नगरवासीको संयुक्त आयोजनामा इनरुवा–४ मा रहेको बसचोकमा निःशुल्क खाना खुवाउने अभियान शुरु भएको हो ।पूर्वका विभिन्न श ...

भूकम्प सुरक्षा दिवसः देशैभरि विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौं - विक्रम संवत् १९९० माघ २ गते अपराह्न २ बजेर २४ मिनेटमा भूकम्प गएको सम्झनामा बिहीबार देशभर विभिन्न कार्यक्रम आयोजना गरी २२ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदैछ । ‘भूकम्पबाट सुरक्षित पूर्वाधार, दिगो सुख र समृद्धिको आधार’ भन्ने नाराका साथ ...