सामाजिक

कोरोनाको आशंकामा सुदूरपश्चिममा झण्डै साढे दुई हजार जना क्वारेन्टाइनमा

कैलाली - कोरोना भाइरसको संक्रमणको आशंकामा रहेका सुदूरपश्चिममा झण्डै साढे दुई हजार जनालाई क्वारेन्टाइनमा राखेको दावी गरिएको छ ।प्रदेश स्वास्थ्य आपतकालिन संचालन केन्द्रले भारत तथा अन्य मलुकबाट फर्किएका दुई हजार तीन सय ३६ जनालाई अनिवार्य क्वारेन्टाइनमा ...

यस वर्ष नहुने भयो गैँडा गणना

काठमाडौं - गैंडा गणनाको सम्पूर्ण तयारी पूरा भएपनि जारी लकडाउन र प्रतिकूल मौसमका कारण यसवर्ष गणनाको सम्भावना टरेको छ ।यही चैत १० गतेदेखि हुने भनिएको गैँडा गणना कोरोना भाइरसको जोखिम नियन्त्रणका लागि मुलुकमा लकडाउन जारी भएपछि स्थगित गरिएको हो । शुरुमा च ...

कोरोनाको उच्च जोखिममा सुदूरपश्चिम

धनगढी -  शनिबार दिउँसो तीन जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको खबर सार्वजनिक भएपछि सुदूरपश्चिम प्रदेश झन त्रसित बन्यो । कैलालीमा दुई र कञ्चनपुरमा एक जनामा सङ्क्रमण देखिएपछि यहाँका बजारमा साँझपख सर्वसाधारणको आवागमन नै एकाएक ठप्प रह्यो ।कोरोना भ ...

खरिपाटी क्‍वारेन्टाइनमा बस्नेलाई कोरोना संक्रमण नभएको पुष्टि

काठमाडौं - स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सिल्कलगायत विभिन्न एयरलाइन्सबाट नेपाल आएर भक्तपुरको खरिपाटीस्थित क्‍वारेन्टाइनमा बसेकाहरूमा कोरोना भाइरसको संक्रमण नदेखिएको जनाएको छ ।मन्त्रालयमा आइतबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास ...

लकडाउनका कारण नेपालमा राेकिएका दुई हजार ३७० विदेशी नागरिक घर फर्किए

काठमाडौं - कोभिड-१९ को सम्भावित जोखिम हुन नदिन लकडाउन जारी रहेपछि नेपालमा रोकिएका दुई हजार ३७० विदेशी नागरिक स्वदेश फर्किएका छन् । पदयात्रालगायत विभिन्न सिलसिलामा यहाँ रहेका विदेशीलाई नेपाल पर्यटन बोर्डले सरोकारवाला निकायसँगको समन्वयमा काठमाडौँसम्म ल ...

धनगढीका बजार पूर्ण रुपमा बन्द

धनगढी - कोरोनाका थप तीन  संक्रमित भेटिएपछि आजदेखि धनगढी बजार पूर्ण रुपमा बन्द भएको छ । अस्पताल बाहेक सबै क्षेत्र बन्द भएका छन् । आज बजारमा कुनै पनि पसल खुलेका छैनन् ।धनगढी उपमहानगरपालिकाले शनिबार विज्ञप्ति प्रकाशन गर्दै सम्पूर्ण पसल बन्द गर्ने न ...