images

सामाजिक

अँध्यारी गौरा एवं दूर्वाष्टमी पर्व मनाइँदै

काठमाडौं - उमा महेश्वरसहित दुवोको पूजा गरेर सुदूरपश्चिम र मध्यपश्चिमवासीले आज अँध्यारी गौरा एवं दूर्वाष्टमी पर्व मनाउँदैछन् ।यो पर्व भाद्र शुक्ल अष्टमीका दिन मनाउनुपर्ने भए पनि यस वर्ष त्यसअगावै अगस्त्य ऋषिको उदय हुने भएकाले कृष्ण जन्माष्टमीकै दिन मन ...

दलितलाई तिमी !

काठमाडौं - वडाध्यक्षले अरुलाई ‘तपाईं’ तर आफूलाई ‘तिमी’ भनेर सम्बोधन गरेकामा पोखरा महानगरपालिका–१५ की वडा सदस्य मन्दिरा परियारले चित्तदुखाइ छ ।निर्वाचित हुनुअघि वडाअध्यसँग खासै चिनजान र हेलमेल पनि थिएन,’ उनले भनिन्, ‘उहाँ अरु सबै सदस्यलाई तपाईं भन्नुह ...

भोलि कृष्ण जन्माष्टमीको सार्वजनिक बिदा

काठमाडौं – हिन्दू धर्मावलम्बीको महान् पर्व श्रीकृष्ण जन्माष्टमीको अवसरमा शुक्रवार सार्वजनिक बिदा दिइएको छ ।प्रदेश २ सरकारले जन्माष्टमीको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।प्रदेश २ सरकारका मुख्यमन्त्री लालबाबु राउतले बिहीवार शुभकामना सन्देश ज ...

साउनमा मात्र चितवनमा एक सय ६ जनामा डेंगु

चितवन - साउन महिनामा चितवनमा १०६ जनामा डेंगुको संक्रमण देखिएको छ । जिल्ला स्वास्थ्य कार्यालय चितवनले दिएको जानकारीअनुसार ४ सय ५३ जनामा गरिएको परीक्षणका क्रममा सो संख्यामा संक्रमित भेटिएको हो ।कार्यालयका कीट नियन्त्रक राम केसीका अनुसार भेटिएका डेंगुका ...

बारपाकमा पहिरोले एक घर बगायो, २९ घर जोखिममा

गोरखा - गोरखाको बारपाक सुलीकोट गाउँपालिका–२ मा गए राति भारी वर्षापछि गएको पहिरोका कारण एक घर बगाएको छ भने २९ घर जोखिममा परेका छन् । गए राति परेको भारी वर्षाका कारण गएको पहिरोले तीन गाउँका बस्ती जोखिममा परेको वडाध्यक्ष लालबहादुर गुरुङले जानकारी दिए ।स ...

गौरा पर्व आजबाट सुरु

कञ्चनपुर - सुदूरपश्चिमको महान चाड गौरा पर्व आजबाट सुरु भएको छ । भाद्र कृष्णपक्षको पञ्चमीका दिन सुरु हुने सुदुरपश्चिमेलीहरुको मुख्य चाड गौरा पर्वमा आज घर घरमा पन्च अन्न विरुडा भिजाएर गौराको थालनी गरिएको हो ।गौरा पर्वमा विवाहित महिलाहरुले आजको दिन निरा ...