सामाजिक
पछिल्लो चौबीस घण्टामा साढे १२ सयको कोरोना परीक्षण, २५८ संक्रमितमध्ये ३६ जना घर फर्के
काठमाडौं - सरकारले आजसम्म कुल ८७ हजार कोरोना परीक्षण गरिएको जनाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडिटी) विधिमार्फत ६३ हजार ८५ र पिसिआर विधिमार्फत २३ हजार ९ सय १४ गरी कुल ८६ हजार ९ सय ९९ वटा परीक्षण गरिएको जनाएको ...
काठमाडौँ उपत्यकामा कोरोना परीक्षण जारी
काठमाडौं - काठमाडौं उपत्यकामा कोभिड–१९ को सङ्क्रमणको जोखिम हुन नदिन काठमाडौं महानगरपालिकाले कोरोना परीक्षणलाई निरन्तरता दिएको छ । बिहीबार कालीमाटी तरकारी बजार विकास समितिमा कार्यरत कर्मचारी, थोकबिक्रेता, मजदूर तथा चालक गरी एक हजार ३ ...
बाँकेका आठै कोरोना संक्रमित भारतबाट आएका
नेपालगन्ज - बाँकेको नरैनापुरमा आज भेटिएका कोरोना सङ्क्रमित आठै जना तीन दिनअघि अवैध नाकाबाट नेपाल भित्रिएको पाइएको छ । जिल्लाको राप्तीपारि दक्षिणपूर्व भारतसँग सीमा जोडिएको नरैनापुरको सीमामा भारतका विभिन्न शहरमा मजदूरी गर्न गएका स्थानीयवासी अलपत्र परेप ...
पर्सामा कोरोना संक्रमित भागे सुरक्षाकर्मीले गोली हान्न सक्ने
वीरगन्ज - पर्सामा कोरोना संक्रमित भागेमा सुरक्षाकर्मीले गोली हान्न पाउने भएका छन् । बुधबार बसेको पर्सा प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीको अध्यक्षतामा बसेको संकट व्यवस्थापन केन्द्रको बैठकले यस्तो निर्णय गरेको हो ।कोरोना संक्रमित कदम कदाचित अस् ...
थप ९ जनामा देखियो कोरोना, संक्रमितको संख्या २५८ पुग्यो
काठमाडौं - नेपालमा शुक्रबार थप ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ सय ५८ पुगेको छ ।उनीहरु मकवानपुरका १ जना, बाँके नैनापुरका ८ जना छन्। यो सँगै संक्रमितको संख्या २५८ पुगेको छ। ...
छाङरुमा सशस्त्र प्रहरी - दृढ सङ्कल्पका साथ सीतापुलबाट सीमा गस्ती
दार्चुला - राज्यको कमजोर उपस्थिति रहेको दार्चुलाको विकट हिमाली क्षेत्र व्यास गाउँपालिका–१ स्थित भारतीय सीमा जोडिएको छाङरु (गागा) मा सीमा रक्षाको दृढ सङ्कल्पका साथ आजदेखि सशस्त्र प्रहरीले गस्ती थालेको छ ।मुलुकको इतिहास मै पहिलो पटक सरकारले जिल्ल ...

.gif)