सामाजिक

नेपालमा थप ६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २७३

काठमाडौं -  नेपालमा थप ६ जनामा कोरोना भाइरसको पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।बर्दिया, सिराहा, पर्सा, सर्लाही र चितवनमा गरी ६ जना संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सँगै कोरोना संक्रमितको संख्या २ सय ७३ ...

दाङका कोरोना संक्रमित काठमाडौंमा कार्यरत चिकित्सक

काठमाडौं - दाङ तुलसीपुर ठेगाना भएका कोरोना संक्रमित व्यक्ति हाल काठमाडौंको महाराजगञ्जस्थित टिचिङ अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी रहेको खुलेको छ ।शुक्रबार राती स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्ती अनुसार दाङका गढवा वडा नम्बर ४, ५ र तुलसीपुर-७ न ...

यस्तो छ शनिबारको मौसमको पूर्वानुमान

काठमाडौं - मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी  न्युन चापीय प्रणालीको आंशिक प्रभाव तथा स्थानीय वायुको प्रभाव रहेको जनाएको छ । महाशाखाले हालको नेपालको मौसम पहाडी भागमा सामान्य बदली रहेको र बाँकी भागमा सामान्यतया मौसम सफा रहेको समेत ...

नेपालमा थप ९ जनामा कोरोना संक्रमण, संक्रमित संख्या २६७ पुग्यो

काठमाडौं - नेपालमा फेरि ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हाल नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या २६७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख भए अनुसार संक्रमित हुनेहरुमा ४ जना पर्सा, ४ जना दाङ, १ जना उदयपुर र ...

काठमाडौं महानगरका ३१ जना सरसफाईकर्मीमा एन्टिबडी पोजेटिभ

काठमाडौ -  काठमाडौं महानगरपालिकाका ३१ जना सरसफाइ गर्ने कर्मचारीमा र्‍यापिड डाइग्नोष्टिक टेस्ट (आरडिटी) गर्दा कोरोनाको एन्टिबडी पोजेटिभ देखिएको छ।शुक्रबार टेकु अस्पतालमा गरिएको परीक्षणमा उनीहरूमा एन्टिबडी पोजेटिभ देखिएको महानगरपालिकाको कार्यालयले ...

विभिन्न बहानामा काठमाडौँका गल्लीमा निस्कनेलाई पनि नियन्त्रणमा लिइने

काठमाडौं - जिल्ला प्रशासन कार्यालय काठमाडौंले कोरोना संक्रमणको जोखिमलाई मध्यजर गर्दै लकडाउनमा थप कडाइ गर्ने बताएको छ ।शुक्रबार दिउँसो बसेको जिल्ला सुरक्षा समितिको बैठकले विभिन्न बहानामा भित्री सडक तथा गल्लीमा निस्किने व्यक्तिलाई पनि नियन्त्रणमा लिने ...