सामाजिक
नवलपरासीका १ जनामा कोरोना संक्रमण, संक्रमित संख्या २४६ पुग्यो
काठमाडौं - नेपालमा थप एक जनामा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको छ। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २४६ पुगेको छ।भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशाला, भरतपुरमा गरिएको परीक्षण अनुसार नयाँ संक्रमित पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय ...
कपिलवस्तुमा नगरका सरसफाइकर्मीलाई कोरोना संक्रमण
कपिलवस्तु - कपिलवस्तुमा ६ वर्षीया बालिकासहित सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै जिल्लामा कोरोना संक्रमित ३९ जना पुगेका छन् । संक्रमितमध्ये धेरैजसो रोजगारीका लागि भारत गएर फर्किएका रहेका छन् । भारतका विभिन्न स्थानबाट फर्किएका ३२ संक् ...
त्रिभुवन विश्वविद्यालयसँगकाे सहकार्यमा एनसेलले ल्यायो ‘मोबाइल क्लास डेटा प्याक’
काठमाडौं - एनसेलले त्रिभुवन विश्वविद्यालयसँग सहकार्य गरी विद्यार्थीहरूका लागि मोबाइल क्लास डेटा प्याक ल्याएको छ।लकडाउनलाई मध्यनजर गर्दै एनसेलले १६ जिबी डेटा भोलुम रहेको यो प्याक बुधबारबाट संञ्चालनमा ल्याएको हो। विद्यार्थीले १५०(करसहित १९१.५४) रूपैयाँ ...
कपिलवस्तुबाट टिचिङ अस्पतालमा उपचार गर्न ल्याइएकी ६ वर्षीया बालिकामा कोरोना संक्रमण
काठमाडौं - त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचार गराइरहेकी एक बालिकामा पनि कोरोना सङ्क्रमण पुष्टि भएको छ ।शिक्षण अस्पतालको न्यूरो वार्डमा उपचार गराइरहेकी कपिलवस्तुकी ६ वर्षीया बालिकालाई उपचारका लागि शिक्षण अस्पताल ल्याइएको थियो ।अहिले अस्पतालमा स ...
समाज सेवामा नेको इन्स्योरेन्सको अग्रसरता कर्मचारीहरुको तलबबाट रकम कटृा गरी सहयोग
काठमाडौं - नेको इन्स्योरेन्स कम्पनी लिमिटेडका कर्मचारीहरुको तलबबाट रकम कटृा गरी सहयोग गरेका छन् ।हाल कोभिड १९ को संक्रमणबाट सुरक्षित रहनको लागि देशमा लकडाउनमा भएको कारण केही ब्यक्तिहरुलाई विहान बेलुका हातमुख जोर्न समस्या परेको भनी का.म.पा.२९ का ...
यस्तो छ बिहीबारको मौसम पूर्वानुमान
काठमाडौं - मौसम पूर्वानुमान महाशाखा हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेको जनाएको छ । बिहीबारको मौसम पूर्वानुमान जारी गर्दै महाशाखाले हाल देशका पश्चिम र पूर्वका पहाडी भागमा सामान्य बदली भइरहेको र बाँकी क्षेत्रमा भने ...

.gif)