सामाजिक

थप ५ जनामा कोरोना स‌ंक्रमण, मुलुकभर स‌ंक्रमितको संख्या २ सय ५०

काठमाडौं - पछिल्लो परीक्षणमा थप पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै कुल संक्रमित संख्या २५० पुगेको छ । यस अघि काठमाडौमा एक र कपिल्बस्तुमा एक गरी दुईमा कोरोना पुष्टि भएका थियो । पछिल्लाे पुष्ट भएका सर्लाही धनकाैल नपा निवासी ४५ वर्षि ...

नेपालमा थप दुई जनामा कोरोना, संक्रमितको संख्या २४५ पुग्यो

काठमाडौं - नेपालमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।काठमाडौंको चन्द्रागिरि निवासी ३२ वर्षीय पुरुष र कपिलवस्तु निवासी ६ वर्षीया बालिकामा कोरोना संक्रमण पुष्टि भएको हो ।योसँगै नेपालमा कोरोना संक्रमित व्यक्तिहरुको संख्या २ सय ४५ पुगेको छ । ...

थप २४ जनामा कोरोना संक्रमण, संक्रमित संख्या २ सय ४३ पुग्यो

काठमाडौं -  नेपालमा बुधबार साँझ फेरि पनि २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।रुपन्देही, कपिलवस्तु, पर्सा र नवलपरासी जिल्लमा कोरोना संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सँगै कोरोना संक्रमितको संख्या २ सय ४३ पु ...

३५ जना कोरोना संक्रमित निको भए

काठमाडौं - नेपालमा हालसम्म कोरोना संक्रमणबाट निको हुनेको संख्या ३५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले कोरोना संक्रमितको संख्या २१९ पुगेको बताउँदै ३५ जना अस्पतालबाट डिस्चार्ज भएको जानकारी दिएका ...

नारायणी अस्पतालमा उपचाररत दुई जना कोरोना संक्रमित फरार

वीरगञ्ज - वीरगञ्जस्थित नारायणी अस्पतालको आइसोलेसन कक्षमा उपचाररत दुई जना कोरोना संक्रमित फरार भएका छन् ।अस्पताल स्रोतका अनुसार उपचारत कोरोना पोजेटिभ देखिएका राज नाथ यादव  र जफर हवारी भागेका हुन् । उनीहरु मंगलबार भर्ना भएका थिए।उनीहरुको खोजीकार्य ...

खुशी हुँदै घर फर्किइन् ६३ वर्षीया कोरोनामुक्त आमा

चितवन - चार साताको अस्पताल बसाइपछि कोरोनामुक्त भएर घर फर्कँदै गर्दा ६३ वर्षीया आमाले अस्पतालका नर्स, चिकित्सक, स्वास्थ्यकर्मी र अस्पताललाई धन्यवाद दिँदै बिदा भएकी छन् ।दुई छोरासँगै वैशाख ३ गते भरतपुर अस्पताल आएकी आमा र एक छोरालाई कोरोना भाइरस सङ्क्रम ...