सामाजिक

कालिमाटी र बल्खुमा वाणिज्य विभागको छापा

काठमाडौं - वाणिज्य तथा उपभोक्ता हित संरक्षण विभागले कालिमाटी र बल्खुस्थित तरकारी बजारमा छापा मारेको छ ।बाढीपहिरोका कारण तरकारीको अस्वभाविक मूल्य बढाइएको र बिचौलिया सक्रिय भएको भन्दै विभागले शुक्रबार बिहान ४ बजेदेखि छापा मारेको हो ।वाणिज्य तथा उपभोक्त ...

अबदेखि विदेशबाट आउनेले यी वस्तु ल्याउँदा भन्सार नलाग्ने

काठमाडौं - सरकारले यसअघिको सूचीको ठाउँमा विदेशबाट फर्किंदा ल्याउन पाउने सामानको नयाँ सूची सार्वजनिक गरेको छ । नयाँ सूचीमा विदेशबाट आउने व्यक्तिले कपडा, पुराना सामान, मदिरासहितका सामानहरु भन्सार छुटसहित ल्याउन पाउने छन् ।नयाँ व्यवस्थाअनुसार अब विदेशबा ...

गृहमन्त्री थापाद्वारा हजयात्रीलाई बिदाइ

काठमाडौं - गृहमन्त्री रामबहादुर थापाले साउदी अरबको मक्कामदिनामा हजयात्रा गर्न जाने हजयात्रीलाई बिदाइ गरेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गृहमन्त्री थापाले १ सय ५६ हजयात्रीलाई बिदाइ गरेका हुन् ।आज (बिहीबार) पहिलो चरणमा उनीहरू हज गर्नका ला ...

आज साउने सङ्क्रान्ति, लुतो फाल्ने दिन

 काठमाडौं – सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन देशभर साउने सङ्क्रान्तिका रूपमा मनाइँदैछ । साउनदेखि नै सूर्य दक्षिण हुँदै हिँड्ने भएकाले आजैदेखि दक्षिणायन शुरु हुन्छ । माघ १ गते शुरु हुने उत्तरायण र साउन १ गते श ...

आज गुरु पूर्णिमा : जीवनमा उज्यालो फैल्याउने गुरुजनप्रति श्रद्धाभाव प्रकट गरी मनाइँदै

काठमाडौं - आषाढ शुक्ल पूर्णिमा। ज्ञान दिने गुरुको सम्मान गरी मंगलबार गुरुपूर्णिमा मनाइँदैछ।  'गु' को अर्थ अन्धकार र 'रु' को अर्थ उज्यालो भन्ने बुझिन्छ। अध्याँरोबाट उज्यालोतर्फ लग्ने पात्रलाई नै सम्मानपूर्वक गुरु भनिएको सनातन धर्मको मान्यता छ।&nb ...

खण्डग्रास चन्द्रग्रहण लाग्दै

काठमाडौं - आषाढशुक्ल पूर्णिमाका दिन मंगलबार असार ३१ गते खण्डग्रास चन्द्रग्रहण लाग्दैछ । चन्द्रग्रहण निकै लामो लाग्दैछ । यसको समय २ घण्टा ५९ मिनेटको हुँदैछ । मंगलबार राति १ः४६ बजेदेखि स्पर्श गर्ने चन्द्रग्रहण बुधबार बिहान ४ः४५ बजे मात्र मोक्ष हुनेछ । ...