सामाजिक
प्रदेश २मा कोरोना संक्रमितको संख्या १३१ पुग्यो
काठमाडौं - प्रदेश नं २ मा कोरोना सङ्क्रमितको सङ्ख्या १३१ पुगेको छ ।समाजिक विकास मन्त्रालयको कोरोनासम्बन्धी तथ्याङ्कअनुसार यस प्रदेशमा आइतबारसम्ममा १२२ जना कोरोना सङ्क्रमित थियो । आज बिहान ९ जना थपिएपछि यो सङ्ख्या १३१ पुगेको हो ।स्वास्थ्य तथा जनसङ्ख्य ...
कोरोनाबाट मृत्यु भएकी महिलाको शिशुसहित परिवारको रिपोर्ट नेगेटिभ
काभ्रे - नेपालमै पहिलोपटक कोरोना भाइरस (कोभिड–१९) को कारण ज्यान गुमाएकी महिलाको परिवारको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ। अस्पतालले ४८ घण्टापछि आएको जनाएको छ। कोरोना संक्रमणका कारण सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका वडा- ९ राम्चेकी महिलाको गत ब ...
धुलिखेल अस्पतालबाट आएका बिरामीसहित चार जना क्वारेन्टाइनमा
काठमाडौं - धुलिखेल अस्पतालबाट ओखलढुङ्गा आएका चार जनालाई क्वारेन्टाइनमा राखिएको छ । काभ्रेको धुलिखेल अस्पतालमा शनिबार कोरोनाबाट एक सुत्केरी महिलाको मृत्यु भएपछि सोही अस्पतालमा उपचार गराएर आएका चार जनालाई क्वारेन्टाइनमा राखिएको हो ।उनीहरु धुलिखेल अस्पत ...
भक्तपुरका २९ पत्रकारको पिसिआर रिपोर्ट नेगेटिभ
काठमाडौं - नेपाल कोरियामैत्री अस्पतालले सञ्चालनमा ल्याएको पिसिआर मेशिनसहितको ल्याबमा गरिएको कोरोना परीक्षणमा भक्तपुरका क्रियाशील पत्रकारको नतिजा नेगेटिभ आएको छ ।मध्यपुरथिमि नगरपालिकाद्वारा सञ्चालित उक्त अस्पतालमा गत शुक्रबार भक्तपुर जिल्लाका कार्यरत ...
थप ९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ३०४ पुग्यो
काठमाडौं - नेपालमा थप नौ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परिक्षण संक्रमण पुष्टि भएको हो ।संक्रमित हुनेमा रौतहटको इशनाग नगरपालिका-२, ३, ६, ९ का निवासी २१, २१, २३, ...
जेठ २० गतेसम्म लकडाउन लम्ब्याउने सरकारको निर्णय
काठमाडौं - सरकारले जेठ २० गतेसम्म लकडाउन लम्ब्याउने निर्णय गरेको छ ।कोरोना भाइरस (कोभिड(१९) संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको सिफारिसमा आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् को बैठकले यस्तो निर्णय गर ...

.gif)