सामाजिक

कन्टेनरमा लुकेर आएका भारतीयलाई सिन्धुपाल्चोमै पठाइयो

काभ्रे - आइतबार बिहान सिन्धुपाल्चोकबाट कन्टेनरबाट लुकेर आएका ५० भारतीयलाई जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले उतै फिर्ता गरेको छ। जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले लुकेर आएका ५० भारतीय नागरिकलाई आइतबार बिहान नियन्त्रणमा लिएको थियो। उनीहरु ...

सैनिक पोशाक दुरुपयोग गर्ने गैरसैनिक नियन्त्रणमा

काठमाडौं - नेपाली सेनाले  लकडाउनलाई सफल  तुल्याउन  र  सैनिक भेषमा सवारी साधन चलाई लकडाउन उल्लङ्घन गर्न खोज्नेलाई नियन्त्रण गर्न काठमाडौँ उपत्यकाका चार स्थानका मुख्य चोकमा सैनिक प्रहरी खटाएको छ ।नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पा ...

कोरोनाबाट महिलाको मृत्यु भएपछि चिकित्सकको उच्च टोली बाह्रबिसे जाँदै

काठमाडौं - सरकारले कोरोना भाइरसबाट मृत्यु भएकी महिलाको गाउँमा सिन्धुपाञ्चोकको बाह्रबिसे नगरपालिकामा चिकित्सकको टोली पठाइरहेको छ ।नेपालमा पहिलोपटक कोभिड–१९ को सङ्क्रमणबाट महिलाको मृत्यु भएपछि त्यसबारे अध्ययन अनुसन्धान र सङ्क्रमण फैलिन नपाओस् भनेर चिकि ...

कोरोनाबाट मृत्यु भएकी महिलाको शिशु धुलिखेल अस्पतालको आइसोलेसनमा

काठमाडौं  - कोरोना भाइरसबाट मृत्यु भएकी सिन्धुपाल्चोककी २९ वर्षीय महिलाको शिशुलाई धुलिखेल अस्पतालको आइसोलेसनमा राखिएको छ । शिशु महिना नपुग्दै जन्मिएको र आमा कोरोना संक्रमित भएर मृत्यु भएकाले विषेश निगरानी गरिएको छ ।शिशुमा जण्डिस देखिएको अस्पतालल ...

नागढुंगामा चिकित्सकलाई दुर्व्यवहार गरेको आरोपमा एक पक्राउ

काठमाडौं - चिकित्सकलाई दुर्व्यवहार गरेको आरोपमा नागढुंगा नाकामा खटिएका टोले स्वयंसेवी पक्राउ परेका छन् । पक्राउ पर्नेमा चन्द्रागिरि उत्तम कार्की छन् ।उपत्यका प्रवेश गर्ने नाकामा कडाइ गर्ने निहुँमा स्वयंसेवीले डाक्टरमाथि दुर्व्यवहार गरेको आरोपमा आइतबा ...

काभ्रेपलाञ्चोकमा ५० जना भारतीय समातिए

काठमाडौं - काभ्रेपलाञ्चोकमा ५० जना भारतीय समातिएका छन् । आइतबार बिहान जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले सिन्धुपाल्चोकबाट धुलिखेल आएका ती भारतीय नागरिकलाई नियन्त्रणमा लिएको हो । भारतीयहरु सिन्धुपाल्चोकको जल्केनीबाट कन्टेनर भ्यानबाट धुलिखेल ...