सामाजिक

बाँकेमा थप ४७ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं - बाँकेको  नरैनापुरस्थित क्वारेन्टाइनमा रहेका ४७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। सोमबार भेरी अस्पतालस्थित प्रयोगशालामा ४७ जनाको रिपोर्ट पोजिटिभ आएको छ।१९२ जनाको परीक्षण गर्दा ४७ जनाको पोजिटिभ आएको प्रदेश ५ को समाजिक विकास मन ...

काठमाडौंमा स्थानीयवासीले नै लकडाउनलाई थप कडा बनाए

काठमाडौं - कोरोना भाइरसको जोखिम हुन नदिन काठमाडौँ महानगरपालिकाको भित्री क्षेत्रमा स्थानीयले नै ‘लकडाउन’लाई कडा बनाउन थालेका छन् । कामपाको भित्री क्षेत्रका नागरिकले टोलटोलमा खटिएर कडा गरेका हुन् । कोही नागरिक अनावश्यक बाटामा हिँडेको पाइए सम्बन्धित वडा ...

कोरोनाबाट मृत्यु भएका महिलाको शिशुलाई पूर्वमन्त्री बस्नेतको सहयोग

काभ्रे - नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्वसूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले नेपालमा पहिलो कोरोना भाइरसबाट मृत्यु भएकी महिलाको शिशुलाई सहयोग गर्ने बताएका छन् । धुलिखेल अस्पतालमा उपचारका क्रममा जेठ २ गते ती महिलाको मृत्यु भएको थियो ...

प्रदेश २मा कोरोना संक्रमितको संख्या १३१ पुग्यो

काठमाडौं - प्रदेश नं २ मा कोरोना सङ्क्रमितको सङ्ख्या १३१ पुगेको छ ।समाजिक विकास मन्त्रालयको कोरोनासम्बन्धी तथ्याङ्कअनुसार यस प्रदेशमा आइतबारसम्ममा १२२ जना कोरोना सङ्क्रमित थियो । आज बिहान ९ जना थपिएपछि यो सङ्ख्या १३१ पुगेको हो ।स्वास्थ्य तथा जनसङ्ख्य ...

कोरोनाबाट मृत्यु भएकी महिलाको शिशुसहित परिवारको रिपोर्ट नेगेटिभ

काभ्रे -  नेपालमै पहिलोपटक कोरोना भाइरस (कोभिड–१९) को कारण ज्यान गुमाएकी महिलाको परिवारको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ। अस्पतालले ४८ घण्टापछि आएको जनाएको छ। कोरोना संक्रमणका कारण सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका वडा- ९ राम्चेकी महिलाको गत ब ...

धुलिखेल अस्पतालबाट आएका बिरामीसहित चार जना क्वारेन्टाइनमा

काठमाडौं - धुलिखेल अस्पतालबाट ओखलढुङ्गा आएका चार जनालाई क्वारेन्टाइनमा राखिएको छ । काभ्रेको धुलिखेल अस्पतालमा शनिबार कोरोनाबाट एक सुत्केरी महिलाको मृत्यु भएपछि सोही अस्पतालमा उपचार गराएर आएका चार जनालाई क्वारेन्टाइनमा राखिएको हो ।उनीहरु धुलिखेल अस्पत ...