सामाजिक

बाँकेको नरैनापुर अनिश्चितकालका लागि “शिल”

 बाँके - नरैनापुरमा एकै दिन ५९ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएपछि स्थानीय प्रशासनले गाउँपालिकालाई अनिश्चितकालका लागि पूर्ण रुपमा बन्द (शिल) गरेको छ ।जिल्ला सुरक्षा समितिको बैठकले सोमबारदेखि नरैनापुरलाई खतरा क्षेत्र घोषणा गर्दै अर्को निर्णय न ...

थप १८ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ३७५ पुग्यो

काठमाडौं - नेपालमा थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । धनुषा, खोटाङ, बाँके, दैलेख र सुनसरीमा कोरोना संक्रमित भेटिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ३ सय ७५ ...

काेराेनाका कारण लाेकसेवाका विज्ञापन र परीक्षा स्थगित

काठमाडौं - लोकसेवा आयाेगले लिखित परीक्षा, अन्तर्वार्तासहित सम्पूर्ण परीक्षा र विज्ञापन स्थगित गरेकाे छ।आयाेगले साेमबार सूचना जारी गरेर काेराेना भाइरसका कारण सिर्जना भएकाे संवेदनशीलतालाई लिएर अर्काे व्यवस्था नभएसम्मका लागि परीक्षा र विज्ञापन स्थगन भएक ...

बिरामीमा कोरोना संक्रमण देखिएपछि क्रिमसन अस्पताल सिल

रुपन्देही - उपचारका लागि भर्ना भएका गुल्मीको मदाने गाउँपालिकाका एक शिक्षकमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि अस्पताल बन्द गरिएको छ । यही जेठ १ गतेदेखि रुपन्देहीको मणिग्रामस्थित क्रिमसन अस्पतालमा उपचार गराइरहेका मदानेका ४१ वर्षीय शिक्षकमा आज कोरोना स ...

आइसियूमा उपचाररत छन् गुल्मीका कोरोना संक्रमित

काठमाडौं - गुल्मीका कोरोना भाइरस (कोभिड–१९) का संक्रमित रुपन्देहीको मणिग्रामस्थित क्रिमसन अस्पतालमा उपचाररत रहेको पाइएको छ । गुल्मीको मदाने गाउँपालिका पुर्कोटका ती संक्रमित व्यक्ति गत जेठ १ गते निमोनिया भएको भन्दै उपचारको लागि क्रिमसन अस्पतालमा भर्ना ...

जेठ २० सम्म कपिलवस्तु ‘सील’

काठमाडौं - कोरोनाको  ‘रेड जोन’मा परेको कपिलवस्तुलाई जिल्ला प्रशासन कार्यालयले जेठ २० गतेसम्म सील गर्ने निर्णय गरेको छ । वैशाख २९ गतेदेखि सोमवार (आज)सम्म गरिएको उक्त निर्णय कार्यान्वयन अवधि बढाएर पुनः १५ दिन लम्बाइएको हो ।जिल्लालाई थप १५ दिन सील ...