सामाजिक

भक्तपुर केन्द्रबिन्दु भएर भूकम्पको धक्का

काठमाडौं - भक्तपुर केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्पको गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अध्यक्ष लोकविजय अधिकारीले ३.४ रिक्टर स्केलको भूकम्प गएको  बताए । उनले यो नयाँ भूकम्प नभएको २०७२ सालकै भूकम्पको पराकम्प भएको पनि बताए । ...

थप ७ जनामा देखियो कोरोना

काठमाडौं -  नेपालमा थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।प्रदेश नम्बर १को मुख्यमन्त्रीको कार्यालयका अनुसार झापामा ५ जना, धनकुटामा १ र धरानमा १ जनालाई कोरोना पुष्टि भएको हो ।यसअघि बुधबार नै बाँकेमा ६, धनकुटामा ५, कपिलवस्तुमा १३ र नवलपरासी पश्च ...

कोरोना संक्रमित भेटिएपछि काठमाडौंको मैतीदेवी क्षेत्र सिल

काठमाडौं - कोरोना संक्रमण पुष्टि भएका व्यक्ति बसोबास गरेकाले काठमाडौंको मैतीदेवी क्षेत्र सिल गरिएको छ। उनको मंगलबार कोरोना संक्रमण पुष्टि भएको थियो ।सडकमा डोरी टाँगेर आवगमनमा रोक लगाइएको छ। उक्त क्षेत्रमा प्रहरी समेत परिचालन गरिएको छ। ति संक्रमित व्य ...

'स्वेच्छिक कोरोना परीक्षणको शुल्क तोकिएको छैन'

काठमाडौं - स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वेच्छिक कोरोना परीक्षणको मूल्य तोक्न बाँकी रहेको बताएको छ ।नियमित प्रेस ब्रिफिङका क्रममा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले १५ हजारसम्म शुल्क तोकिएको चर्चा भएपछि त्यसको खण्डन गर्दै शूल्क ...

कोरोना अपडेट: कुल संक्रमित ४२७ पुग्यो, निको हुने ४५ जना

काठमाडौं - आज मात्रै थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल संक्रमित ४२७ जना पुगेको छ । यसबारेस्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बुधबारको नियमित पत्रकार सम्मेलनमा सो जानकारी दिए ।धनकुटा, बाँके, कपिल ...

थप ८ जना संक्रमित अस्पतालबाट डिस्चार्ज

विराटनगर -  विराटनगरको कोरोना विशेष अस्पतालबाट थप ८ जना संक्रमणलाई जितेर डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेमा ५ भारतीय नागरिक र ३ जना उदयपुरको भुल्केका रहेका अस्पताल स्रोतले बताएको छ ।गत वैशाख ५ र ९ गते उनीहरुमा कोरोना संक्रमण देखिएपछि विराटनगर ...