सामाजिक
यस्तो छ आइतबारको मौसम पूर्वानुमान
काठमाडौं - मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर स्थानीय वायुको प्रभाव रहेको छ । देशको पूर्वी भु-भागमा आंशिक बदली र बाँकी भू-भागमा सामान्यतया मौसम सफा रहने जनाइएको छ ।महाशाखाका अनुसार दिउँसो देशको पूर्वी भू-भागमा सामान्य बदली र मध्य तथा पश्चिमी ...
थप १० जनामा कोरोना पुष्टि : सङ्क्रमित २ सय ९१ पुगे
काठमाडौंं - नेपालमा थप १० जनामा कोरोना पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा रौतहट राजपुर नगरपालिका फरहदवा-९ का ७ जना तथा रौतहटकै इशनाथ नगरपालिका वडा नम्बर ३ का तीन जना पुरुष गरी थप १० जनामा कोरोना पुष्टि भएको ...
कोरोनाबाट मृत्यु भएकी महिलाको विद्युतीय शवदाह गृहमा अन्त्येष्टि
काठमाडौं - काभ्रेपलाञ्चोकको धुलिखेल अस्पतालमा बिहीबार कोरोना संक्रमणका कारण मृत्यु भएकी महिलाको अन्तिम संस्कार गरिएको छ। उनको अन्तिम संस्कार पशुपती आर्यघाट स्थित विद्युतीय शवदाह गृहमा भएको हो। शव व्यवस्थापन गर्न भक्तपुर अस्पतालको एम्बुलेन्ससहितको टोल ...
नेपालमा कोरोनाका कारण पहिलो मृत्यु, मृतक सिन्धुपाल्चोककी सुत्केरी महिला
काठमाडौं - नेपालमा पहिलोपटक कोरोनाभाइरसबाट एक सुत्केरी महिलाको मृत्यु भएको छ। सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिका, राम्चे घर भएकी २९ वर्षीया सुत्केरी महिलाको कोरोनाको कारण मृत्यु भएको स्वास्थ्य मन्त्रालयले विज्ञप्ति जारी गर्दै पुष्टि गरेको हो।धुलिखेल ...
धुलिखेलमा सुत्केरीको मृत्यु भएपछि सिन्धुपाल्चोकका तीनवटा वडा सिल
काठमाडौं - सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका-९ की २९ वर्षीया एक सुत्केरीको धुलिखेल अस्पतालमा मृत्यु भएपछि तीन वडा सिल गर्ने निर्णय भएको छ ।कोरोना भाइरस संक्रमणको मिल्दोजुल्दो लक्षण देखिएकी उक्त महिलाको बिहीबार मृत्यु भएपछि महिलाको गाउँ र माइ ...
नेपाली सेनाका दुई जनामा देखियो कोरोना भाइरस संक्रमण पुष्टि
काठमाडौं - नेपाली सेनाका जवानमा पनि पहिलो पटक कोरोना संक्रमण भेटिएको छ ।शनिबार स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको काभ्रे घर भइ महोत्तरीमा कार्यरत २६ वर्षीय र महोत्तरीका ५२ वर्षीय पुरुष नेपाली सेनाका जवान भएको खुलेको हो ।यसअघि काठमाडौंमा दुई जना सश ...

.gif)