सामाजिक

प्रहरी हिरासतमा युवकको मृत्यु भएपछि धनुषामा तनाव, प्रहरी कार्यालयमा तोडफोड

धनुषा - हिरासतमा रहेका युवकको मृत्यु भएपछि धनुषाको सवैला इलाका प्रहरी कार्यालयमा स्थानीय वासिन्दाले तोडफोड गरेका छन् । इलाका प्रहरी कार्यालयको थुनामा रहेका धनुषाको सवैला नगरपालिका–१२ का २३ वर्षीय शम्भु सदाको गएराति हिरासतमै मृत्यु भएको थियो ।उनी झुन् ...

करिब ५० जना यात्रु बोकेको टिपर कर्णालीमा खस्यो

काठमाडौं - कालिकोटमा टिपर दुर्घटना भएको छ। बुधबार बिहान करिब ५० जना मानिस बोकेको टिपर कालिकोटस्थित कर्णाली नदीमा खसेको हो। भारतबाट आएका मानिस लिएर कालिकोट जिल्लाको लालिघाट भन्ने स्थानबाट रास्कोट जाँदै गरेको ना८ख ५१३३ नम्बरको टिप्पर कर्णाली नदीमा खसेक ...

कैलालीमा कारको ठक्करबाट दुईको मृत्यु

धनगढी - कैलालीमा कारको ठक्करबाट दुई जनाको मृत्यु भएको छ । मङ्गलबार राति कैलालीको घोडाघोडी नगरपालिका–१ सुखडमा पूर्वबाट पश्चिम गइरहेको बा४च २१०० नंको कारले ठक्कर दिँदा पैदलयात्री घोडाघोडी नगरपालिका–१ जनकपुर बस्ने २६ वर्षीया सोनिया चौधरी र उनका छोरा पाँ ...

चितवनमा कोरोनाबाट मृत्यु भएका पुरुषको शव गाडेर अन्त्येष्टि गरियो

चितवन - चितवनकाे भरतपुर अस्पतालमा आज बिहान मृत्यु भएका कोरोना संक्रमित पुरुषकाे शव देवघाट नजिकै बागेश्वरि जंगलमा गाडेर अन्त्येष्टि गरिएको छ । नेपाली सेनाकाे कालिवहादुर गणले शवकाे व्यवस्थापन गरेकाे हाे ।गुरङ समुदायकाे रिति अनुसार परिवारका सदस्यसमेत के ...

थप ३२३ जनामा देखियो कोरोना संक्रमण, संक्रमितको संख्या ४ हजार नाघ्यो

काठमाडौं - नेपालमा थप ३२३ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । संक्रमितमध्ये २९२ जना पुरुष र ३१ जना महिला रहेको प्रवक्ता गौतमले जानकारी दिए। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४०८५ पुगे ...

बालुवाटारमा विरोध प्रदर्शन, प्रदर्शनकारीमाथि लाठीचार्ज र पानीको फोहोरा

काठमाडौं - लकडाउनलाई व्यवस्थित र खुकुलो बनाउँदै कोरोना भाइरसको परीक्षण दायरा बढाउनुपर्ने माग गर्दै प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीमाथि प्रहरीले पानीको फोहोरा हानेको छ । बालुवाटार क्षेत्रमा मंगलबार युवाहरुले कोरोना नियन्त्रणमा सरकारले खेलेको फितलो भू ...