सामाजिक

कालीकोट दुर्घटनाका मृतक, घाइते र बेपत्ताको पहिचान खुल्यो

कालीकोट - कालीकोटको लालीघाटमा बुधबार बिहान भएको टिपर दुर्घटनामा परी मृत्यु भएकाको सनाखत भएको छ । मृत्यु हुनेमा कालीकोटको रास्कोट नगरपालिका–२ का २१ वर्षीया ठुम्की सार्की र २३ वर्षीया शर्मिला सार्की रहेको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख श्यामबा ...

क्वारेन्टाइनमा बसेका एक व्यक्तिको मृत्यु

काठमाडौं - भारतबाट आएर क्वारेन्टाइनमा बसेका अर्घाखाँचीका एक व्यक्तिको मृत्यु भएको छ । मालारानी गाउँपालिका वडा नम्बर ४ ब्याव्याडापाटाको सार्वजनिक आधारभूत विद्यालयको क्वारेन्टाइनमा १५ दिनदेखि बस्दै आएका ५७ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्य ...

नेपालमा थप २७९ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ४३६४ पुग्यो

काठमाडौं - नेपालमा थप २७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप २७९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४३६४ पुगेको ...

अर्घाखाँचीमा क्वारेन्टिनमा बसेका एक जनाको मृत्यु

अर्घाखाँची - अर्घाखाँची मालारानी गाउँपालिकाको क्वारेन्टिनमा बसेर उपचारका लागि बुटवल गएर फर्कँदै गरेका एक जनाको मृत्यु भएको छ ।मालारानी गाउँपालिका–४ ब्याडापाटाको सार्वजनिक आधारभूत विद्यालयमा रहेको क्वारेन्टिमा बसेका ५७ वर्षीय यमप्रसाद खनालको उपचार गरी ...

मनसुन भित्रिन अझै केही दिन लाग्ने

काठमाडौं - नेपाल मनसुन भित्रिन अझैं केही दिन लाग्ने भएको छ ।  बुधबार अर्थात् जुन १० का दिन नेपालमा मनसुन भित्रिनुपर्नेमा पाँच दिन ढिलो गरी भित्रिने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुन भित्रिनका लागि जुन खालको वातावरण ...

कालिकोट दुर्घटना अपडेट : २ को मृत्यु, ६ बेपत्ता, ४ घाइते, २७ सकुशल

सुर्खेत - कालिकोटको रास्कोटतर्फ जाँदै गरेको टिपर कर्णाली नदीमा खस्दा दुई जनाको मृत्यु भएको छ। कर्णाली प्रदेशका आन्तरिक मामिलामन्त्री  नरेश भण्डारीलाई प्रहरीले दिएको जानकारी अनुसार ४ जना घाइते भएका छन् जसमध्ये दुईजनाको अवस्था गम्भीर रहेको छ। जम्म ...