सामाजिक

गण्डकीमा थप ३७ जनामा कोरोना पुष्टि, संक्रमित संख्या १८८ पुग्यो

पोखरा - गण्डकी प्रदेशमा थप ३७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालयका अनुसार विभिन्न जिल्लाका व्यक्तिमा संक्रमण देखिएको हो ।निर्देशनालयका अनुसार पर्वतका १३, स्याङ्जाका २२, तनहुँ १ र नवलपरासीका १ जना संक्रमित रहेको डा विनो ...

नेपालमा कोरोनाबाट थप एक जनाको मृत्यु

अर्घाखाँची - मालारानी गाउँपालिकाको क्वारेन्टिनमा बसेर उपचारका लागि बुटवल गएर फर्कदै गर्दा बाटोमै मृत्यु भएका व्यक्तिमा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।परीक्षणका लागि पठाइएको स्वाब परीक्षण गर्दा आज रिपोर्ट पोजेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालयका ...

सरकारी र निजी कार्यालय दुई सिफ्टमा सञ्चालन हुने

 काठमाडौं - सरकारले सरकारी तथा निजी कार्यालय र बै‌ंक, वित्तीय संस्थाका कार्यालय दुई सिफ्टमा सञ्चालन गर्ने भएको छ ।कोरोना संक्रमण रोकथामका लागि कर्मचारीबीच दूरी कायम गर्न कार्यालय दुई सिफ्ट चलाउने निर्णय बुधबारको मन्त्रिपरिषद बैठकले गरेको हो ।असा ...

कुवेतबाट ३०६ जना नेपाली काठमाडौं आइपुगे

काठमाडौं - लकडाउनका कारण समस्यामा परेका तीन सय छ जना नेपाली आज कुवेतबाट फर्केका छन । कुवेतको जजिरा एयरलायन्सको दुईवटा विमानमार्फत उनीहरु नेपाल आएका हुन । पहिलो उडानमा एकसय ५७ जना र दोश्रो उडानमार्फत १ सय ४९ जना आएका हुन् ।स्वदेश फर्केकालाई नेपाली सेन ...

नेपालमा एकैदिन २५० जनामा कोरोना संक्रमण, संक्रमित संख्या ४,६१४

काठमाडौं - नेपालमा थप २५० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार विभिन्न जिल्लामा २५० कोरोना संक्रमित पुष्टि भएको हो । योसँगै ४ हजार ६ सय १४ जना संक्रमितको संख्या पुगेको छ । तीमध्ये ८६१ जना डिस्चार् ...

रुकुम घटनाका मृतक ६ जनालाई सांस्कृतिक शहीद घोषणा गर्न माग

काठमाडौं -  राष्ट्रिय दलित पत्रकार सङ्घ नेपालले रुकुम(पश्चिम) चौरजहारी नगरपालिका–८ मा यही जेठ १० गते भएको घटनाका मृतक ६ जनालाई सांस्कृतिक शहीद घोषणा गर्न माग गरेको छ । एक अध्ययन टोलीले गरेको स्थलगत अध्ययन प्रतिवेदन आज सार्वजनिक गर्दै सङ्घले घटना ...