सामाजिक

मौसम: शनिबारसम्म देशको अधिकांश स्थानमा वर्षा हुने

काठमाडौं - अरब सागरमा बनेको ‘निसर्ग’ चक्रवात कमजोर भइ बनेको न्यून चापीय क्षेत्रको प्रभावसँगै स्थानीय र पश्चिमी वायुको प्रभावले देशको अधिकांश स्थानमा शनिबारसम्म वर्षा हुने भएको छ । यी तीन प्रणाली सक्रिय अवस्थामा रहेकाले शनिबारसम्म देशका अधिकांश भूभागम ...

असार १ गतेपछि ६ चरणमा लकडाउन खुकुलो पार्ने यस्तो छ खाका

काठमाडौं - सरकारले असार एक गतेपछि विभिन्न ६ चरणमा ७० दिनमा चरणबद्ध रुपमा लकडाउन खुकुलो बनाउने भएको छ । उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको कोभिड नाइन्टिन क्राइसिस म्यानेजमेन्ट सेन्टर ‘सीसीएमसी’ ले लकडाउन खोल्ने विस्तृत स्वरुप तयार पारेको ...

त्रिविले कोरोनाको खोप बनाएको दाबीप्रति डब्ल्युएचओको चासो

हेटौँडा - विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ)ले हेटौँडास्थित त्रिवि, वनविज्ञान अध्ययन संस्थानको प्रयोगशालामा कोरोनाविरुद्ध निर्माण भएको भनिएको औषधि तथा प्रयोगशाला सम्बन्धमा चासो लिएको छ । अध्ययन संस्थानका प्रा. डा. ललितकुमार दासले कोरोनाविरुद्ध निर्म ...

विदेशबाट उद्दार गरी ल्याइने नागरिकलाई टेलिकमले निःशुल्क सिमकार्ड उपलब्ध गराउने

काठमाडौं - टेलिकमले भारतबाट स्वदेश फर्कने नागरिकहरुका लागि विभिन्न २० वटा आवागमन स्थल (नाका)हरु तथा हवाईमार्गबाट स्वदेश फर्कने नेपाली नागरिकहरुलाई बस्ने व्यवस्था मिलाउने क्वारेन्टाइन स्थल तथा होल्डिङ सेन्टरहरुमा बुथ स्थापना गरी निःशुल्क सिम उपलब्ध गर ...

काेराेना निकाे हुनेको सङ्ख्या २९०

काठमाडौं - काेराेना भाइरसकाे सङ्क्रमणबाट थप १२ जना निकाे भएर डिस्चार्ज भएका छन् । योसँगै निको भएर डिस्चार्ज हुनेको सङ्ख्या २९० पुगेको छ ।पुरुष २३४ र महिला ५६ जनालाई पूर्ण रुपमा निको भएको छ । आज डिस्चार्ज हुनेमा नारायणी अस्पताल वीरगंजबाट ५ जना ९ आैं द ...

थप ३३४ जनामा कोरोना संक्रमण , संक्रमितको संख्या २ हजार ६३४ पुग्यो

काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा थप ३३४ जनामा कोरोना पुष्टि भएको छ।बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले थप ३३४ जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको बताए।योसँगै नेपालमा कोरोना संक ...