सामाजिक
विरानगरमा पनि सरकारविरुद्ध प्रदर्शन
विराटनगर - विराटनगरमा पनि सरकारविरुद्ध प्रदर्शन भएको छ । लकडाउनको ८० औं दिन केही खुकुलो भएपछि विराटनगरका युवाहरु सरकारले कोरोना भाइरसको संक्रमण रोकथाम, नियन्त्रण र उपचार व्यवस्थित रुपले गर्न नसकेको भन्दै विरोध प्रदर्शनमा उत्रेका हुन् ।विराटनगरमा प्रद ...
विभिन्न मुलुकमा अलपत्र परेका करिब ३० हजार नेपाली जहाज चार्टर्ड गरेर ल्याउने तयारी, उडान तालिका सार्वजनिक
काठमाडौं - विदेशमा अलपत्र परेका नेपाली ल्याउन राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले आफ्ना उडानको कार्यतालिका सार्वजनिक गरेको छ । सरकारले विभिन्न मुलुकमा अलपत्र परेका करिब ३० हजार नेपाली जहाज चार्टर्ड गरेर ल्याउने निर्णय गरेसँगै ...
आज पनि सरकारविरुद्ध बालुवाटारमा प्रदर्शनमा उत्रिएकामाथि पानीको फोहरा र अश्रुग्यास
काठमाडौं - कोरोना भाइरसको संक्रमण बढ्दै गइरहेको अवस्थामा पीसीआर विधिको परीक्षण बढाउन माग गर्दै सरकारविरुद्ध बालुवाटारमा विरोध प्रदर्शन भएको छ ।प्रहरीले भिडलाई नियन्त्रणमा लिन पानीको फोहरा र अश्रुग्यास प्रहार गरेको छ ।कोरोना नियन्त्रण तथा औषधि उपकरण ...
सुनको मूल्य एकैदिन १ हजारले बढ्यो
काठमाडौं - आज बिहिबार नेपाली बजारमा सुनको मूल्य बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।महासंघका अनुसार बिहिबार प्रतितोला ८८ हजार ६ सयमा कारोबार भैरहेको छापावाल सुनको मूल्य बिहिबार प्रतितोलामा १ हजाररुपैयाँले बढेर ८९ हजार ६ सयमा कारोबार भैरह ...
कुबेतबाट तीन सय नेपाली महिला लिएर दुई जहाज नेपाल आउँदै
काठमाडौं - सरकारले सुरु गरेको विदेशमा अलपत्र नेपालीको उद्दार अभियान अन्तर्गत आज कुबेतबाट ३ सय नेपाली महिला बोकेर दुई जहाज काठमाडौंका लागि उडेको छ ।कुवेत सिटीस्थित अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहिबार बिहान जजिरा एयरलाइन्सका दुई जहाज नेपाली महिल ...
वाग्मतीमा कोरोना संक्रमित १४४, चारको मृत्यु
काठमाडौं - वाग्मती प्रदेशमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या हालसम्म १४४ पुगेको छ । त्यस्तै प्रदेशमा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको सङ्ख्या चार पुगेको छ ।प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेशका ३७ सङ्क्रमित कोरोनालाई जिते ...

.gif)