images

सामाजिक

उपभोक्ता ठग्ने पसलका तराजु जफत

भक्तपुर - भक्तपुर नगरपालिकाले दत्तात्रय, च्याम्हासिंह, कमलविनायक र लान्चाफल्चालगायतका क्षेत्रमा सञ्चालित राँगोको मासु पसलका अनुगमन गरेको छ ।नगरपालिकाको पसल अनुगमन समितिका संयोजक राजकृष्ण गोराको संयोजकत्वमा भएको अनुगमनमा अधिकांश मासु पसलले उपभोक्ता ठग ...

गुल्मीको किराना पसलमा आगलागी हुँदा एक जनाको मृत्यु, तीन जना घाइते

काठमाडौं - गुल्मीको एक किराना पसलमा सोमबार दिउँसो आगलागी हुँदा जलेर एक जनाको मृत्यु भएको छ । चन्द्रकोट गाउँपालिका–४ शान्तिपुरको बसपार्कमा रहेको खनाल स्टोर्समा आगलागी हुँदा एक जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा पसल सञ्‍चालक पूर्ण खनालका छोरा १५ ...

पशुपतिमा किरियापुत्री सेवा बन्द, काजकिरियामा समस्या

काठमाडौं - पशुपति क्षेत्रमा रहेका किरियापुत्री घर कोरोना भाइरसको सन्त्रासका कारण बन्द गरिँदा काजकिरियामा असहज भएको किरियापुत्रीले गुनासो गरेका छन् ।धनुषाका विमल गौतम आइतबार राति आमाको निधन भएपछि दाहसंस्कारका लागि आज बिहान पशुपति पुगे । विद्युतीय शवदा ...

मस्जिदमा धार्मिक गतिविधि गर्न रोक

 सुर्खेत - कोभिड–१९ रोकथामका लागि सरकारले लकडाउन लागू गरेको झण्डै एक महिना बित्न लाग्दा बल्ल सुर्खेतस्थित मस्जिदले धार्मिक गतिविधि बन्द गरेका छन् ।कोभिड–१९ को सङ्क्रमण बढ्दै गइरहेका बेला वीरेन्द्रनगर–१० बेलघारी पिपिरास्थित मस्जिदले आइतबारदेखि धा ...

तातोपानी नाकाबाट आयात बढ्यो

मेलम्ची - स्थानीय तह र स्थानीयवासीबीच स्वास्थ्य तथा खाद्यन्न सामग्री भित्र्याउने सहमतिसँगै तातोपानी नाकाबाट सामग्री आयातमा वृद्धि भएको छ ।गत साताबाट पुनः सञ्चालमा आएको सो नाकाबाट आइतबार सबैभन्दा धेरै चार कन्टेनर स्वास्थ्य सामग्री नेपाल भित्रिएको छ । ...

यस्तो छ आजको मौसम

काठमाडौं - मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर स्थानीय वायुको प्रभावका साथै पश्विमी वायुको प्रभाव रहेको छ।देशको पूर्वी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकि भेगको मौसम सामान्तया सफा रहने जनाइएको छ ।महाशाखाका अनुसार दिउँसो देशभर आंशिक देखि ...