काठमाडौं - मंगलबार काठमाडौंमा १२ जना कोरोना संक्रमित भेटिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले काठमाडौं जिल्लामा १२ जना संक्रमित भेटिएको जानकारी दिए ।
संक्रमण देखिनेमा ५ महिला र ७ जना पुरुष रहेका छन् ।

.gif)


