सामाजिक
काठमाडौं उपत्यकाबाट यस्तो देखिएकाे सूर्यग्रहण
काठमाडौं - आइतबार खण्डग्रास (आधा सूर्य ढाक्ने) सूर्यग्रहण लागिरहेको छ। नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार ग्रहणले बिहान १०:५० बजेबाट सुरु भएको हो। मध्याह्न १२:३८ बजे मध्य र अपराह्न २ :२३ बजे ग्रहणले मोक्ष प्राप्त गर्ने समितिका अध्यक्ष प्रा ड ...
गर्मी र वर्षाको मौसम शुरु भएसँगै तराई क्षेत्रमा गोमन, करेतजस्ता विषालु सर्पको जोखिम
झापा - गर्मी र वर्षाको मौसम शुरु भएसँगै तराईमा सर्पदंशका बिरामी बढ्न थालेका छन् । नेपाल रेडक्रस सोसाइटी दमक उपशाखाद्वारा सञ्चालित सर्पदंश उपचार केन्द्रको पछिल्लो तीन महिनाको तथ्याङ्कले सर्पदंशका बिरामी बढेको पाइएको हो ।उपचार केन्द्रमा गत चैतमा ४२ सर् ...
शिक्षाविद् अङ्गुरबाबा जोशीको निधन
काठमाडौं - शिक्षाविद् अङ्गुरबाबा जोशीको आज निधन भएको छ ।छातीमा समस्या देखिएपछि काठमाडौंको बाँसबारीस्थित न्युरो अस्पतालमा उपचाररत जोशीको ८९ वर्षको उमेरमा आज दिउँसो निधन भएको हो । उनलाई १७ वर्षदेखि घाँटीको क्यान्सरको समस्या थियो ।स्वर्गीय जोशी विदेशमा ...
काठमाडौं उपत्यकामा थप ८ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं - काठमाडौँ उपत्यकामा पनि संक्रमितकाे संख्या बढ्न थालेकाे छ।पछिल्लो समय देशभरका अन्य क्षेत्रको तुलनामा काठमाडौँमा कम संक्रमित देखिए पनि पछिल्लो समय यो संख्या बढ्दै गएको हो।स्वस्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प ...
नेपालमा थपिए एकैपटक ३३१ कोरोना संक्रमित
काठमाडौं - नेपालमा शनिवार ३३१ जना कोरोनाभाइरस सङ्क्रमित थपिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन्।सङ्क्रमित हुनेमा पुरुषको सङ्ख्या अत्यधिक रहेको छ। कोरोनाभाइरसको पछिल्लो सङ्क्रमणबारे स्वास्थ्य मन्त्रालय ...
सडकमा लम्पसार परेर सरकार विरुद्ध प्रदर्शन
काठमाडौं - काठमाडौंका सडकमा सरकार विरोधी प्रदर्शन जारी छ । शनिबार पनि शान्तिपूर्ण प्रदर्शन भएको छ ।कोरोना भाइरस नियन्त्रणमा सरकारले देखाएको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै युवाहरुले काठमाडौंस्थित शहिद गेट क्षेत्रमा लम्पसार परेर विरोध जनाएका हुन ।उन ...

.gif)