सामाजिक
सलह नियन्त्रणका लागि सरकारले प्रदेशलाई विषादी, औजार उपलब्ध गराउने
काठमाडौं - सलह किरा नियन्त्रणका लागि सरकारले प्रदेशलाई विषादी, औजार उपलब्ध गराउने भएको छ । आज कृषि मन्त्रालयमा भएको सरोकारवालको बैठकले सलहले अन्नवालीले क्षति पुर्याउने आंकलन सहित नियन्त्रणका काम तत्काल अघि बढाउने निर्णय गरेको हो ।दमकल, ड्रोनको प्रयो ...
नेपालमा थपिए ४६३ कोरोना संक्रमित, संक्रमितको संख्या १२ हजार ७७२ पुग्यो
काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा थप ४ सय ६३ जनामा कोरोना भाइरस (कोभिड १९)को संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पुष्टि गरेको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या १२ हजार ७ सय ७२ पुगेको छ।मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका ...
नवलपरासीको क्वारेन्टाइनमा बसेका एकको मृत्यु
नवलपरासी - नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) मा क्वारेन्टाइनमा बसेका एक जनाको मृत्यु भएको छ । बर्दघाट नगरपालिका–२ दिव्यज्योति क्याम्पसको क्वारेन्टिनमा बसेका ४५ वर्षीय पुरुषको आज बिहान मृत्यु भएको हो । उनी गत असार १२ गते भारतको मुम्बईबाट आएका थिए ।उच्च ...
हालसम्म विदेशबाट ११ हजार बढी नेपालीको उद्दार
काठमाडौं - सरकारले विदेशमा अलपत्र परेका ११ हजार ३ सय ७१ नेपालीलाई स्वदेश फर्काएको छ । अझै उद्धार कार्य जारी छ ।जेठ २३ गतेदेखि असार १३ गते शनिबारसम्म विभिन्न राष्ट्रबाट ११ हजार ३ सय ७१ नेपाली स्वदेश फर्काइएको त्रिभुवन विमानस्थल कार्यालयले जनाएको छ।शनि ...
उपत्यका बाहिर जान पास कसरी लिने ? यस्तो छ नयाँ नियम
काठमाडौं - काठमाडौं उपत्यका बाहिर जान लिनुपर्ने सवारी पासको फारम सार्वजनिक भएको छ ।जिल्ला प्रशासन कार्यालय, काठमाडौंका अनुसार पास पाउन अबदेखि कार्यालयले जारी गरेको फारमअनुसार निवेदन दिनुपर्दछ ।फारममा यात्रुहरुको नाम, थर, स्थायी ठेगाना र सम्पर्क नम्बर ...
चितवन आइपुग्यो सलह किरा
चितवन - पूर्वी चितवनको कालिका र खैरहनी नगरपालिकामा सलह कीरा देखिएका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ चितवनका प्रमुख मेघनाथ तिमल्सेनाका अनुसार कालिका नगरपालिका–३ को दुई सय बिघा भन्ने स्थानको ९६ बिघामा र खैरहनी नगरपालिकाको ...

.gif)