सामाजिक

क्वारेन्टिनमा रहेका युवाको मृत्यु, रिपोर्ट आउन बाँकी

काठमाडौं - क्वारेन्टिनमा बसेका बागलुङ जिल्लाको निसीखोला गाउँपालिकाका एक युवाको मृत्यु भएको छ । निसीखोला–२ का २९ वर्षीय सुनिल विकको क्वारेन्टिनमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजेन्द्र रेग्मीले जानकारी ...

कोरोनाले ज्यान गुमाएकाको १२ घण्टापछि अन्त्येष्टि

गोरखा - गोरखामा कोरोनाबाट मरेकाको शव १२ घण्टापछि अन्त्येष्टि भएको छ । स्थानीयबासीको दिनभरको अवरोधपछि नेपाली सेनाको विशेष टोलीले सहिद लखन गाउँपालिका १ लुदीखोलाघाटमा अन्त्येष्टि गरेको हो ।कोरोना फैलने भन्दै स्थानीय समुदायले अवरोध गर्ने क्रममा पटकपटक झड ...

देशभर मनसुन सक्रिय, वर्षाको सम्भावना (यस्ताे छ आगामी तीन दिनकाे माैसम)

काठमाडौं - मुलुकभर मनसुन सक्रिय बनेकाे छ। माैसम पूर्वानुमान महाशाखाका अनुसार आगामी तीन दिनमा मनसुनी गतिविधि बढ्ने छ। अर्थात सात वटै प्रदेशका धेरै जसो स्थानमा हल्कादेखि मध्यम वर्षाकाे सम्भावना छ। शनिबार पनि धेरैजसाे स्थानमा वर्षा भएकाे छ।मनसुन सक्रिय ...

नेपालमा कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु, मृतकको संख्या ३४ पुग्यो

काठमाडौं - पछिल्लो २४ घन्टामा शनिबार थप २३२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले शनिबार आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले संक्रमितको संख्या १५ हजार ४९१ पुगेको जनाए । ...

काठमाडौं उपत्यकाको ढलमा कोरोना भाइरस देखियो

काठमाडौं - काठमाडौं उपत्यकाका ढलमा कोरोना भाइरस देखिएको छ । सेन्टर फर मोलिक्युलर डायनामिक्स नेपालले गरेको अनुसन्धानमा उपत्यकाको ढलमा कोरोना भाइरस देखिएको हो । संस्थाले बिहीबार उपत्यकाका विभिन्न स्थानबाट संकलन गरी परीक्षण गरेको ढलको पानीमा कोरोना भाइर ...

थप २३२ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १५ हजार चार सय ९१ पुग्यो

काठमाडौं - नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या १५ हजार चार सय ९१ पुगेको छ। बिहीबार मात्र दुई सय ३२ जनाको रिपोर्ट पोजिटिभ आएसँगै संक्रमितको संख्या १५ हजार चार सय ९१ पुगेको हो।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमक ...