सामाजिक

सरकारसँग १२ बुँदे सहमतिपछि 'इनफ इज इनफ' अभियान्ताले तोडे अनशन

काठमाडौं - कोरोनाभाइरस (कोभिड १९)को परीक्षणका लागि पीसीआर टेस्ट स्थगित गर्ने लगायत १२ बुँदे सहमति भएपछि इनफ इज इनफ अभियानका अभियान्ताले अनशन तोडेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र अभियानबीच मंगलवार १२ बुँदे सहमति भएको हो । सम्झौता पत्रम ...

मौसम : आज बागमतीसहित दर्जन नदीमा बाढी आउने सम्भावना

काठमाडौं - आज (मंगलबार) पनि विभिन्न स्थानमा वर्षा जारी छ भने केही स्थानमा ठूलो पानी पर्ने सम्भावना छ।मौसम पूर्वानुमान महाशाखाकी माैसमविद् सजिना शाक्यका अनुसार अहिले देशैभर मौसम सामान्य बदली छ भने सुदूरपश्चिम, कर्णाली, गण्डकी र प्रदेश ५ का थोरै स्थानम ...

मन्त्रीपरिषद् बैठक बस्दै, नयाँ आईजीपी नियुक्त गर्ने

काठमाडौं - आज मन्त्रीपरिषद् बैठक बस्दैछ । मंगलबार अपरान्ह ४ बजे बालुवाटारमा बस्ने बैठकले नेपाल प्रहरीका लागि नयाँ प्रमुख छनौट गर्ने छ ।हाल प्रहरी महानिरीक्षक (आईजीपी) रहेका ठाकुरप्रसाद ज्ञवालीको ३० वर्षे सेवा अवधि बुधबारबाट सकिदैँछ । उनीसँगै प्रहरी अ ...

महामारी नियन्त्रण गर्न काँग्रेसद्वारा प्रधानमन्त्रीको ध्यानाकर्षण

काठमाडौं - नेपालमा थप एक जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय जनाएको छ ।मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार बाग्लुङ निसिखोला घर भएका २९ वर्पिषा पुरुषको असार २१ गते निधन भएको हो। ती पुरुषको ढोरपाटन नगरपालिका ...

काठमाडौं उपत्यकामा थप ५४ जनामा देखियो कोरोना संक्रमण

काठमाडौं - काठमाडौं उपत्यकामा आज थप ५४ जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पुष्टि गरेको छ ।मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा काठमाडौँका २४ जना र ललितपुर ...

मास्क नलगाई हिँड्नेलाई पक्राउ गर्न गृहको निर्देशन

काठमाडौं -  गृह मन्त्रालयले मास्क नलगाई घरबाहिर निस्कनेलाई पक्राउ गर्न निर्देशन दिएको छ । गृह-प्रवक्ता (सह-सचिव) केदारनाथ शर्माले देशभरका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रधान कार्यालयलाई यस्तो निर्देशन दिइएको जानकारी दिए ।उनले भने, “यसअघि नै नि ...