सामाजिक

माथिल्लो तामाकोशी: ठाडो सुरुङमा पाइप जडान

काठमाडौं - सरकारले लकडाउन गरेपनि एकाध दिन बाहेक काम नरोकिएको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको सबैभन्दा महत्वपूर्ण र जटिल निर्माणसम्बन्धी काम आइतबार पूरा हुने भएको छ ।कूल ४५६ मेगावाट क्षमताको राष्ट्रिय गौरवको आयोजना माथिल्लो तामाकोशीको जटिल मानिए ...

थप एक जना कोरोना संक्रमितको मृत्यु,मृत्यु हुनेकाे संख्या २८ पुग्याे

काठमाडौं - विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट नेपालमा ज्यान गुमाउनेको संख्या बढिरहेको छ ।  शनिबार थप एक जना कोरोना संक्रमितको ज्यान गएको छ ।कैलालीको गोदावरी नगरपालिका ७ का ५० वर्षीय पुरुषको शनिबार विहान ९ बजे चितवनको भरतपुर अस्प ...

बुटवलमा सवारी दुर्घटना हुँदा २ को मृत्यु

बुटवल - बुटवल –१० रामनगरमा गए राति भएको सवारी दुर्घटनामा दुई युवकको मृत्यु भएको छ ।  दुर्घटनामा बुटवल–११ कालिकानगरका २१ वर्षीय सुशील कुँवर र सियारी गाउँपालिका–६ अमुवाका २२ वर्षीय रोशन गुरुङको मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प् ...

नेपालमा भित्रियो सलह किरा

काठमाडौं - नेपालमा सलह किरा प्रवेश गरेको छ । पर्सा, बारा र सर्लाहीका केही ठाउँमा शनिबार बिहान सलह कीराका समूह देखिएको हो ।बारा जीतपुर, सिमरा नगरपालिका, निजगढ नगरपालिकामामा सलह देखिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालय स्रोतले बताएको छ ।यसअघि कृषि मन् ...

शव व्यवस्थापनमा खटिएका २ सैनिकमा पनि कोरोना पुष्टि

पाल्पा - पाल्पामा कोरोना संक्रमणका कारण मृत्यु भएका व्यक्तिको शव व्यवस्थापनमा खटिएका २ जना सैनिकमा कोरोना पुष्टि भएको छ ।भारतबाट घर फर्किएका पूर्वखोला गाउँपालिका, सिलुवाका ३६ वर्षीय एकजना पुरुषको गएको जेठ २० गते उपचारका क्रममा मृत्यु भएको थियो । उनको ...

सरकारी कागज किर्ते गरेकाे अभियोगमा राष्ट्रिय वाणिज्य बैंकका प्रबन्धक पक्राउ

काठमाडौं - सरकारी कागज किर्ते गरी ऋण प्रवाह गरेको प्रकरणमा राष्ट्रिय वाणिज्य बैंकका प्रबन्धक पक्राउ परेका छन ।  पक्राउ पर्नेमा राष्ट्रिय वाणिज्य बैंक त्रिभुवन चोकका शाखा बाँकेका प्रबन्धक ललितबहादुर शाही रहेका छन ।एक करोड २५ लाख रूपैयाँ ऋण लिएका ...