सामाजिक

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २३ कोरोना संक्रमित फेला

काठमाडौं - पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २३ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी गराएका छन् । नले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंका ६ जना र पाटन ...

बुधबार थपिए २५५ संक्रमित, कुल संक्रमितको संख्या १६४२३

काठमाडौं - पछिल्लो २४ घण्टामा देशभर  २ सय ५५ जना  कोरोना संक्रमित थपिएका छन्। यो सँगै नेपालमा कुल संक्रमितको संख्या १६ हजार ४२३ पुगेको छ । देशका विभिन्न प्रयोगशालामा ४ हजार ६ सय ९६ जनाको पिसिआर परीक्षण गर्दा उनीहरूको रिपोर्ट पोजेटिभ आए ...

ट्याक्सी सेवा सञ्चालनको व्यवस्था मिलाउन सरकारलाई निर्देशन

काठमाडौं - संसदको विकास तथा प्रविधि समितिले ट्याक्सी सेवा सञ्चालनको व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ ।बुधबार बसेको समिति बैठकले विश्व स्वास्थ्य संगठन, नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले ...

उपत्यकामा चालकको लापरवाहीबाट बढी दुर्घटना

काठमाडौं - काठमाडौं उपत्यकामा सवारी चालकको लापरवाहीका कारण बढी दुर्घटना हुने गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार आर्थिक वर्ष २०७६÷७७ मा नौ हजार ४६१ दुर्घटना भएकामध्ये अधिकाशं चालकको लापरवाहीबाट हुने गरेको छ । उपत्यकामा चालकको लापरवाहीब ...

गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार १ सय १६ पुग्यो

काठमाडौं - गण्डकी प्रदेशमा आज तीन जना कोरोना संक्रमित थपिएका छन् । म्याग्दी, तनहुँ र बाग्लुङमा एक÷एक जना थपिएका प्रदेश स्वाथ्य निर्देशनालयले जनाएको छ । म्याग्दीमा ३३ वर्षीय पुरुष, तनहुँमा २९ वर्षीय पुरुष र बाग्लुङमा २४ बर्षीया महिलामा कोरोना संक्रमण ...

चितवनमा बोरामा पोको पारेको अवस्थामा शव फेला

चितवन - भरतपुर महानगरपालिका–१० को चितवन माविको खाली जग्गाको झाडीमा बोरामा पोको पारेको अवस्थामा शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाका अनुसार ती व्यक्ति भरतपुर महानगरपालिका–१४ का ४१ वर्षीय राज ...