सामाजिक
गण्डकी प्रदेशमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि, ९ सय ६६ पुगे संक्रमित
तनहुँ - गण्डकी प्रदेशमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या ९ सय ६६ पुगेको हो । ...
घरको छतबाट खस्दा चार वर्षीय बालकको मृत्यु
लुम्बिनी - खेल्ने क्रममा घरको छतबाट खस्दा चार वर्षीय बालकको मृत्यु भएको छ ।रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका –१ शिवलहवाका ओमप्रकाश यादवका छोरा अजयको घरको छतबाट खस्दा आज मृत्यु भएको प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक खड्कबहादुर खत्रीले जानका ...
लकडाउनमा कडाई गर्ने सरकारको तयारी, उपत्यका छिर्न स्थानीय तहको सिफारिस चाहिने
काठमाडौं - सरकारले पुन लकडाउनमा कडाई गर्ने भएको छ । लकडाउन खुकुलो भएसँगै संक्रमितदर ह्वात्तै बढेपछि लकडाउनमा कडाई गर्ने तयारी गरेको हो ।सोमबार बसेको कोभिड-१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी)बैठकले अहिलेको लकडाउनको मोडालिटी अझै व्यवस्थित गर्ने ...
सवारी दुर्घटनामा बाबुछोराको मृत्यु
काठमाडौं - सैनामैना नगरपालिका– ८ कलौनीमा आज अपराह्न भएको सवारी दुर्घटनामा बाबुछोराको मृत्यु भएको छ । अपराह्न करीब २ बजे भएको दुर्घटनामा सैनामैना– १ वनकट्टाका ५० वर्षीय टेकबहादुर परियार र उनका ३० वर्षीय छोरा सन्तोषको मृत्यु भएको हो । दुर्घट ...
काठमाडौं उपत्यकामा थप ८ जनामा कोरोना संक्रमण
काठमाडौं - काठमाडौं उपत्यकामा थप ८ जनामा कोरोना संक्रमण देखिएको छ ।काठमाडौं जिल्लामा ६ जना तथा ललितपुर र भक्तपुरमा एक/एक जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले जानकारी दिए । ...
विज्ञ भन्छन्- 'नेपाल आएका सलह तेस्रो, चौथो र पाँचौँ चरणका, धेरै समय बाँच्दैनन्'
चितवन - अण्डा पार्ने र बच्चा हुर्काउन आवश्यक वातावरण नभएका कारण नेपाल प्रवेश गरेका सलह कीराको सङ्ख्या वृद्धि हुने सम्भावना न्यून रहेको छ ।कृषि तथा वन विज्ञान विश्वविद्यालयका किट विज्ञान विभागकका प्रमुख प्राडा सुन्दर तिवारीका अनुसार सो प्रजातिका कीराल ...

.gif)