सामाजिक

काठमाडौं उपत्यकामा थप ८ जनामा कोरोना संक्रमण

काठमाडौं - काठमाडौं उपत्यकामा थप ८ जनामा कोरोना संक्रमण देखिएको छ ।काठमाडौं जिल्लामा ६ जना तथा ललितपुर र भक्तपुरमा एक/एक जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले जानकारी दिए । ...

विज्ञ भन्छन्- 'नेपाल आएका सलह तेस्रो, चौथो र पाँचौँ चरणका, धेरै समय बाँच्दैनन्'

चितवन - अण्डा पार्ने र बच्चा हुर्काउन आवश्यक वातावरण नभएका कारण नेपाल प्रवेश गरेका सलह कीराको सङ्ख्या वृद्धि हुने सम्भावना न्यून रहेको छ ।कृषि तथा वन विज्ञान विश्वविद्यालयका किट विज्ञान विभागकका प्रमुख प्राडा सुन्दर तिवारीका अनुसार सो प्रजातिका कीराल ...

थप ४७६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १३ हजार २४८ पुग्यो

काठमाडौं - नेपालमा थप ४७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ४७६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १३ हजार २४८ ...

रुकुम घटनामा मारिएका नवराज विकलाई सरकारी पुरस्कार

काठमाडौं - रुकुम पश्चिम घटनामा मारिएकका जाजरकोटका नवराज विकलाई सरकारले मरणेपरान्त पुरस्कृत गर्ने भएको छ ।संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले २०७६ सालको भगत सर्वजित मानव मर्यादा पुरस्कारअन्तर्गत समाज सुधार अभियानतर्फ उनलाई पुरस्कृत गर्न लाग ...

दार्चुलामा पहिरोले पुरिएर २ जनाको मृत्यु

दार्चुला - दार्चुलाको नौगाड गाउँपालिकामा पहिरो खस्दा त्यसमा पुरिएर दुई जनाको मृत्यु भएको छ । घरमाथि रहेको स्थानीय लघु जलविद्युतको नहर भत्किँदा खसेको पहिरोमा पुरिएर नौगाड ४ होपरीका २५ वर्षीय चन्द्रसिंह महता र उनका चार वर्षीय छोरा सुसान्त महताको मृत्यु ...

एक किलो सलह मारेबापत एक सय पारिश्रमीक दिने

स्याङ्जा - भारत हुँदै नेपाल पसेको सलह किरा स्याङ्जामा पनि देखा परेको छ । जिल्लाको कालीगण्डकी गाउँपालिकामा यो किरा देखिएपछि किसान चिन्तित बनेका छन् । गाउँपालिका विभिन्न ठाउँमा सलह देखिएपछि गाउँपालिकाले सलह किरा मार्नेलाई प्रतिकिलो रु १०० दिने निर्णय ग ...