सामाजिक

कोरोना जितेर २१ जना गण्डक अस्पतालबाट डिस्चार्ज

वीरगन्ज - वीरगन्जको गण्डक अस्पतालको आइसोलेसन वार्डमा उपचाररत रहेका ३० जनामध्ये २१ जनाले कोरोनालाई परास्त गरेका छन् । उनीहरुलाई सोमबार राती डिस्चार्ज गरिएको हो ।डिस्चार्ज हुनेमा १६ पुरुष ५ महिला छन्। पर्सा जिल्ला जनस्वास्थ्य निरीक्षकका अनुसार डिस्चार् ...

यस्तो छ बुधबारको मौसम पूर्वानुमान

काठमाडौं - आज देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।पुर्वी भू-भाग नजिकै निम्न चापीय प्रणाली रहेको छ भने स्थानीय वायुको पनि प्रभाव रहेको जनाइएको छ ।महाशाखाका अनुसार दिउँसो देशक ...

हावाहुरीले रुख ढाल्दा ६ वर्षीय बालकसहित दुईको मृत्यु

मकवानपुर -  हावाहुरीका कारण मकवानपुरमा एक बालकसहित दुई जनाको मृत्यु भएको छ । मंगलबार साँझ एक्कासी आएको हावाहुरीले रुख ढल्दा राक्सीराङ–५ चैनपुरका ३५ वर्षीया वीरमाया प्रजा र राक्सीराङ–३ का छ वर्षीय बालक आयुष मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्याल ...

टिभी टुडे टेलिभजनमा कार्यरत सम्पूर्ण कर्मचारको कोरोना बीमा नेपाल इन्स्योरेन्समा

काठमाडौं - टिभी टुडे टेलिभिजनमा कार्यरत सम्पूर्ण कर्मचारीको कोरोना बीमा नेपाल इन्स्योरेन्समा गरेको छ । टिभी टुडे नेटवर्क प्रा.लिका अध्यक्ष जनकराज पन्त र नेपाल इन्स्योरेन्सका नायव महाप्रवन्धक बिक्रान्त पाण्डे बीच सम्झौता भएर नेपाल इन्स्योरेन ...

कोरोना कहरः पाल्न नसकेपछि आमाद्धारा शिशुको हत्या

 भक्तपुर - आफ्नो सन्तानको माया महिलालाई सबैभन्दा धेरै लाग्ने गर्दछ । आमा भन्दा ठुलो बच्चाको लागि संसारमा कोही हुँदैन् । तर, ती आमा नै काल बनेपछि सन्तानको के लाग्छ र ?  लकडाउनको समय छ । दुई महिना भइसक्यो । संसारभर कामगरि खाने मानिसको दैनिकी ...

रुकुम घटनाका दोषीलाई कानूनी दायरामा ल्याउन आयोगको आग्रह

काठमाडौं - राष्ट्रिय मानव अधिकार आयोगले अन्तरजातीय विवाहको विषयलाई लिएर यही जेठ १० गते रुकुम पश्चिममा भएको अमानवीय आपराधिक घटनाका दोषीलाई कानूनी दायरामा ल्याएर कारवाही गर्न आग्रह गरेको छ।आयोगले आज जारी गरेको प्रेस विज्ञप्तिमा अन्तरजातीय विवाहको विषयल ...