सामाजिक

सुरक्षाका मापदण्ड पूरा गरेर सार्वजनिक सवारी चल्न दिने सरकारको निर्णय

काठमाडौं - सरकारले सम्बन्धित जिल्लाभित्र चल्न पाउने गरी यात्रुवाहक सार्वजनिक यातायात सञ्चालन गर्न दिने बताएको छ।मन्त्रिपरिषदका बैठकका निर्णय बिहीबार सुनाउँदै सरकारका प्रवक्ता युवराज खतिवडाले स्वास्थ्य मापदण्ड पूरा गरी जिल्लाभित्र सार्वजनिक यातायात सञ ...

काठमाडौंमा आज पनि थपिए ५ कोरोना संक्रमित

काठमाडौं - काठमाडौं पछिल्लो २४ घण्टामा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले काठमाडौँ उपत्यकामा थप ५ जनामा कोरोना पोजिटिभ देखिएको बताए।प्र ...

नेपालमा थपिए १०८ कोरोना संक्रमित, संक्रमितको संख्या १६ हजार ५३१ पुग्यो

काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा थप १०८ जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय जनाएको छ । योसँगै नेपालमा संक्रमितको संख्या १६ हजार ५३१ पुगेको छ।मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार संक्रमितमध ...

सिन्धुपाल्चोक पहिरोका घाइतेलाई काठमाडौं ल्याइयो

काठमाडौं - सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-५ स्थित जम्बुमा बुधबार राति भोटेकोसी नदीमा आएको बाढीमा परि घाइते भएका ४ जनालाई उपचारका लागि काठमाडौं ल्याइएको छ ।बाढीमा परि घाइते भएका सविता बस्नेत र सुवेश तामाङलाई कैलाश एयरमार्फत र फुर्वा तामाङ र अर्का ...

सिन्धुपाल्चोकमा मृत्यु हुने दुईको पहिचान खुल्यो, १८ अझै बेपत्ता (अपडेट)

सिन्धुपाल्चोक - विभिन्न ठाउँमा आएको बाढी र पहिरोमा परी दुई जनाको मृत्यु भएको छ भने १८ जना बेपत्ता भएका छन् ।बाह्रबिसे पाँच जम्बुको याक्ला ठाडो खोलामा आएको बाढीले बगाउँदा जम्बुका २० वर्षीय निकेश बस्नेत र उनको तीन वर्षीया छोरीको मृत्यु भएको छ । निकेशकी ...

सर्लाहीमा चट्याङ लागेर एकको मृत्यु, दुई घाइते

सर्लाही - सर्लाहीमा चट्याङ लागेर एक जनाको निधन र दुई जना घाइते भएका छन् । रोपाइँ गर्ने क्रममा चट्याङ लागेर जिल्लाको वागमती नगरपालिका–१० नयाँबस्तीका १८ वर्षीय छोटु पासवानको आज निधन भएको प्रहरीले जनाएको छ ।आज बिहान वागमती नगरपालिका–८ निवासी सुनमाया बस् ...