सामाजिक
विद्ययालयमाका क्वारेन्टाइनको विकल्प खोज्दै प्रशासन
सुर्खेत - जिल्ला प्रशासन कार्यालय सुर्खेतले क्वारेन्टाइनका रूपमा प्रयोग गरिएका यहाँका सरकारी तथा सामुदायिक विद्ययालयहरुले विकल्प खोज्न थालेको छ । प्रमुख जिल्ला अधिकारी हीरालाल रेग्मीको अध्यक्षतामा बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले कोरोना भ ...
लोप हुँदै असारे भाका गाउँदै धान रोपाइँ गर्ने बेठी परम्परा
खाँदबारी - सहरिया नयाँ पुस्तालाई ‘बेठी’ शब्द नै आश्चर्यको विषय बन्न सक्छ । बेठी लगाएर धान रोप्ने चलन निकै पुरानो मानिन्छ । ग्रामीण भेगका गाउँबस्तीमा असारे भाका गाउँदै रोपाइँ गर्ने चलन पछिल्लो समय लोप हुन थालेको छ ।नौमती बाजा बजाएर असारे भाकामा बाउसे ...
आज गुरु पूर्णिमा, गुरुजनप्रति श्रदाभाव प्रकट गरी मनाइँदै
काठमाडौ - आज गुरु पुर्णिमा, आफूलाई शिक्षा प्रदान गर्ने गुरूप्रति श्रद्धाभाव प्रकट गरी मनाइँदै छ । धर्मग्रन्थ महाभारतका रचयिता वेद व्यासको जन्मजयन्तीका अवसरमा वैदिक कालदेखि नै मनाउने गरिएको व्यास जयन्तीलाई गुरु पूर्णिमाका रूपमा लिने गरिएको छ । याे असा ...
क्वारेन्टिनमा रहेका युवाको मृत्यु, रिपोर्ट आउन बाँकी
काठमाडौं - क्वारेन्टिनमा बसेका बागलुङ जिल्लाको निसीखोला गाउँपालिकाका एक युवाको मृत्यु भएको छ । निसीखोला–२ का २९ वर्षीय सुनिल विकको क्वारेन्टिनमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजेन्द्र रेग्मीले जानकारी ...
कोरोनाले ज्यान गुमाएकाको १२ घण्टापछि अन्त्येष्टि
गोरखा - गोरखामा कोरोनाबाट मरेकाको शव १२ घण्टापछि अन्त्येष्टि भएको छ । स्थानीयबासीको दिनभरको अवरोधपछि नेपाली सेनाको विशेष टोलीले सहिद लखन गाउँपालिका १ लुदीखोलाघाटमा अन्त्येष्टि गरेको हो ।कोरोना फैलने भन्दै स्थानीय समुदायले अवरोध गर्ने क्रममा पटकपटक झड ...
देशभर मनसुन सक्रिय, वर्षाको सम्भावना (यस्ताे छ आगामी तीन दिनकाे माैसम)
काठमाडौं - मुलुकभर मनसुन सक्रिय बनेकाे छ। माैसम पूर्वानुमान महाशाखाका अनुसार आगामी तीन दिनमा मनसुनी गतिविधि बढ्ने छ। अर्थात सात वटै प्रदेशका धेरै जसो स्थानमा हल्कादेखि मध्यम वर्षाकाे सम्भावना छ। शनिबार पनि धेरैजसाे स्थानमा वर्षा भएकाे छ।मनसुन सक्रिय ...

.gif)