सामाजिक

बुधबार थपिए २५५ संक्रमित, कुल संक्रमितको संख्या १६४२३

काठमाडौं - पछिल्लो २४ घण्टामा देशभर  २ सय ५५ जना  कोरोना संक्रमित थपिएका छन्। यो सँगै नेपालमा कुल संक्रमितको संख्या १६ हजार ४२३ पुगेको छ । देशका विभिन्न प्रयोगशालामा ४ हजार ६ सय ९६ जनाको पिसिआर परीक्षण गर्दा उनीहरूको रिपोर्ट पोजेटिभ आए ...

ट्याक्सी सेवा सञ्चालनको व्यवस्था मिलाउन सरकारलाई निर्देशन

काठमाडौं - संसदको विकास तथा प्रविधि समितिले ट्याक्सी सेवा सञ्चालनको व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ ।बुधबार बसेको समिति बैठकले विश्व स्वास्थ्य संगठन, नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले ...

उपत्यकामा चालकको लापरवाहीबाट बढी दुर्घटना

काठमाडौं - काठमाडौं उपत्यकामा सवारी चालकको लापरवाहीका कारण बढी दुर्घटना हुने गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार आर्थिक वर्ष २०७६÷७७ मा नौ हजार ४६१ दुर्घटना भएकामध्ये अधिकाशं चालकको लापरवाहीबाट हुने गरेको छ । उपत्यकामा चालकको लापरवाहीब ...

गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार १ सय १६ पुग्यो

काठमाडौं - गण्डकी प्रदेशमा आज तीन जना कोरोना संक्रमित थपिएका छन् । म्याग्दी, तनहुँ र बाग्लुङमा एक÷एक जना थपिएका प्रदेश स्वाथ्य निर्देशनालयले जनाएको छ । म्याग्दीमा ३३ वर्षीय पुरुष, तनहुँमा २९ वर्षीय पुरुष र बाग्लुङमा २४ बर्षीया महिलामा कोरोना संक्रमण ...

चितवनमा बोरामा पोको पारेको अवस्थामा शव फेला

चितवन - भरतपुर महानगरपालिका–१० को चितवन माविको खाली जग्गाको झाडीमा बोरामा पोको पारेको अवस्थामा शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाका अनुसार ती व्यक्ति भरतपुर महानगरपालिका–१४ का ४१ वर्षीय राज ...

नेपाल प्रहरीको २८औं महानिरीक्षकमा थापा नियुक्त

काठमाडौं - नेपाल प्रहरीको २८ औं प्रहरी महानिरीक्षकमा (आईजीपी)मा शैलेस थापा क्षेत्री नियुक्त भएका छन् ।मंगलबार दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले थापालाई नयाँ प्रहरी महानिरीक्षकमा नियुक्त गर्ने निर्णय गरेको हो ...