सामाजिक

आज बालबालिकालाई भिटामिन 'ए' र जुकाको औषधि खुवाइँदै

काठमाडौं -  देशभरका बालबालिकालाई आज भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य सेवा विभाग, पोषण शाखाले ६ महिनादेखि ५ वर्ष सम्मका बालबालिकाहरुलाई  भिटामिन 'ए' र जुकाको औषधि खुवाउन अनुरोध गरेको छ। आज खान ...

ढलमा देखिएको कोरोना भाइरस व्यक्तिमा सरेको प्रमाण छैन : मन्त्रालय

काठमाडौं - सरकारले राजधानीको ढलको पानीको नमुनामा देखिएको कोरोना भाइरस (कोभिड-१९) भेटिए पनि त्यो मानिसमा नसर्ने बताएको छ। आइतबार नियमित पत्रकार सम्मेलनमा बोल्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले यस्तो बताएका हुन्। ‘र ...

काडमाडौं उपत्यकामा थप ३० जनामा देखियो कोरोना संक्रमण

काडमाडौं - काडमाडौं उपत्यकामा थप ३० जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा काठमाडौँका २७ जना, ललितपुरका २ जना र भक्तपुरक ...

थप २९३ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १५ हजार ७८४ पुग्यो

काठमाडौं - आइतबार थप १३२ जना कोरोना संक्रमणमुक्त भएका छन्। उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको जानकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको हो।योसहित नेपालमा हालसम्म ६ हजार ५ सय ४७ जना उपचारपछि निको भएका छन्। हालसम्म नेपालमा ...

पिसिआर परीक्षणलाई तीव्रता दिन आयोगको आग्रह

काठमाडौं - राष्ट्रिय मानव अधिकार आयोगले कोरोना बढी सङ्क्रमण प्रभावित स्थान र क्षेत्र पहिचान गरी रोकथाम र नियन्त्रण गर्न र पिसिआर परीक्षणलाई तीव्रता दिन आग्रह गरेको छ ।आयोगका प्रवक्ता वेदप्रसाद भट्टराईद्वारा आज यहाँ जारी प्रेस विज्ञप्तिमा काठमाडौँ उपत ...

क्वारेन्टिनमा मृत्यू भएका युवकको ‘पोजेटिभ’ नतिजा

काठमाडौ - बागलुङमा आइतबार बिहान क्वारेन्टिनमा मृत्यु भएका युवकको स्वाब परीक्षण नतिजा ‘पोजेटिभ’ देखिएको छ ।उक्त युवाको स्वाब परीक्षण नतिजा पोजेटिभ आएको जिल्ला जनस्वास्थ्य प्रमुख सुरज गौरले जानकारी दिए ।निसीखोला गाउँपालिका–२ घर भएका २९ वर्षीय युवकको आइ ...