सामाजिक

भोलिबाट सवारीसाधान सञ्चालन गर्न व्यवसायीहरु तयार

काठमाडौं - सरकारको निर्णय अनुसार भोलिबाट सवारीसाधान सञ्चालन गर्न व्यवसायीहरु तयार भएका छन् । सरकारले असार २६ गते सवारी सञ्चालन गर्ने निर्णय गरेपछि विभिन्न माग राख्दै आएका व्यवसायीहरु भोलीबाट यातायात सञ्चालन गर्न तयार भएका हुन् ।यातायात ब्यवस्था विभाग ...

थप ५८ जना कोरोनामुक्त, निको हुनेको संख्या ११ हजार ६९५ पुग्यो

काठमाडौ -  नेपालमा पछिल्लो २४ घण्टामा थप ५८ जनामा कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्केका छन्।आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले थप ५८ जना कोरोना संक्रमित निको भएको ...

सवारी लाइसेन्स अझै दुई महिना नखुल्ने, पुरानो लाइसेन्स वितरण

काठमाडौं - सवारी चालक अनुमती पत्र (लाइसेन्स) को प्रक्रिया अझै करिब दुई महिनासम्म सुरु नहुने भएको छ । गत चैत ११ गतेदेखि कोभिड -१९ का कारण लकडाउन भएदेखि बन्द गरिएको नयाँ लाइसेन्स प्रक्रिया अझै दुई महिनासम्म नखुल्ने यातायाता व्यवस्था विभागले जनाएको ...

यो वर्ष साउनमा पशुपति नखुल्ने

काठमाडौं - गएको वर्षजस्तो यो वर्ष साउन महिनामा पशुपतिमा भिडभाड नहुने भएको छ । कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दे यो वर्ष साउनमा पशुपति मन्दिर नखोलिने भएको छ ।विशेषत साउनको महिनामा भक्तजनको चाप अत्याधिक हुने भएको कारण मन्दिर खुलाउँदा पुजारी साथै भक ...

समूह नै बनाएर प्रहरीमाथि ढुङ्गामुढा

बाजुरा - जिल्लाको बूढीगङ्गा नगरपालिका–७ का युवक दिलीप केसीको समूहले शनिबार प्रहरीमाथि ढङ्गामुढा प्रहार गरेको छ । स्थानीय पारस रावतलाई कुटपिट गरेको भनेर पीडितले प्रहरीकहाँ निवेदन दिएका आधारमा बूढीगङ्गा–७ का वडाध्यक्ष भुवन केसीका छोरासमेत रहेका दिलीपला ...

आज घण्टाकर्ण अर्थात् गठामङ्गल मनाइँदै

काठमाडौं - प्रत्येक वर्ष श्रावण कृष्ण चतुदर्शीका दिन मनाइने गठामङ्गल अर्थात् घण्टाकर्ण पर्व आज राजधानीको भित्री शहरमा मनाइँदैछ । चाडपर्वमध्ये सबैभन्दा जेठो मानिएको गठामङ्गल अर्थात् घण्टाकर्ण पर्व सांस्कृतिक परम्परानुसार विशेषगरी राजधानीको भित्री भागक ...