सामाजिक
काठमाडौं उपत्यकाको ढलमा कोरोना भाइरस देखियो
काठमाडौं - काठमाडौं उपत्यकाका ढलमा कोरोना भाइरस देखिएको छ । सेन्टर फर मोलिक्युलर डायनामिक्स नेपालले गरेको अनुसन्धानमा उपत्यकाको ढलमा कोरोना भाइरस देखिएको हो । संस्थाले बिहीबार उपत्यकाका विभिन्न स्थानबाट संकलन गरी परीक्षण गरेको ढलको पानीमा कोरोना भाइर ...
थप २३२ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १५ हजार चार सय ९१ पुग्यो
काठमाडौं - नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या १५ हजार चार सय ९१ पुगेको छ। बिहीबार मात्र दुई सय ३२ जनाको रिपोर्ट पोजिटिभ आएसँगै संक्रमितको संख्या १५ हजार चार सय ९१ पुगेको हो।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमक ...
सलहबाट मकै बालीमा ५ करोड क्षति
अर्घाखाँची - जिल्लामा दश हजार हेक्टरभन्दा बढी क्षेत्रफलमा लगाइएको मकै बाली सलहले नष्ट गरेको छ । छ दिनयतादेखि सलहले खेतबारी नछाडेपछि स्थानीयवासी हैरान भएका छन् ।जिल्लाका केही भागमा सलह नियन्त्रणमा आए पनि शीतगङ्गा नगरपालिकामा नियन्त्रणमा आउन सकेको छैन ...
बझाङ पहिरो : बेपत्तामध्ये दुई जनाको शव भेटियो
बझाङ - बझाङको केदारस्युँ गाउँपालिका वडा ८ को मल्लेसिमा पहिरो जाँदा बेपत्ता भएकामध्ये दुई बालबालिकाको शव फेला परेको छ । बेपत्ता भएका केदारस्यु–८ मल्लेसका ११ वर्षीय प्रयाग जेठारा र ७ वर्षीय अस्मीता जेठाराको शव फेला परेको हो ।धेरै अझै बेपत्ता रहेका छन् ...
खोकनामा स्थानीय र प्रहरीबीच झडप, आफ्नै खेतमा रोपाई गर्न पुगेका किसानमाथि अश्रुग्यास प्रहार
काठमाडौं - खोकनामा स्थानीय र प्रहरीबीच झडप भएको छ। काठमाडौं-तराई/मधेश द्रुतमार्ग आयोजनाको प्रवेशबिन्दु (फास्टट्रयाक जिरोकिलो) मा रहेको आफ्नो जग्गामा किसानले धान रोपेपछि केही दिनदेखि विवाद बढिरहेको थियो।सोही क्रममा आज बिहानै बाजागाजासहित प्रदर्शन ...
माडी खोलामा टिपर खस्यो, चालक र सहचालकको मृत्यु
प्युठान - प्युठानमा टिपर दुर्घटना हुँदा आज दुई जनाकोे मृत्यु भएको छ । सरुमारानी गाउँपालिका वडा नं ६ मोतीपुरमा नौबहिनी गाउँपालिका वडा नं ८ लुफ्लुङबाट दाङको कालाकाटेतर्फ चुनढुङ्गा लिएर जाँदै गरेको ना ७ ख ८९३८ नं को टिपर दुर्घटना हुँदा वडा नं ६ का टिपर ...

.gif)