खबर एक्सप्रेस२०७७-०३-३१ ०४:३० मा प्रकाशित Total Shares: 350
काठमाडौं - नेपालमा थप ११६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ११६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार १७७ पुगेको मन्त्रालयले बताएको छ ।
फेसबुक पेज Like गर्नुहोस