सामाजिक
महिला कर्मचारीबाट कार्यकक्षमै कुटिए उपसचिव प्रेम सञ्जेल
काठमाडौं - श्रम तथा रोजगार कार्यालय विराटनगरका प्रमुख प्रेमप्रसाद सञ्जेलमाथि कुटपिट भएको छ ।भ्रष्टाचार विरोधी सरकारी कर्मचारीको छवि बनाएका उप–सचिव सञ्जेलमाथि शनिबार आफ्नै कार्यकक्षमा महिला कर्मचारीले कुटपिट गरेका हुन् । कार्यालयका सहयोगी कर्मचारी नेत ...
आज मुस्लिम धर्मावलम्बीले बकर इद मनाउँदै
काठमाडौं - मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) आज देशभरका मस्जिदमा हर्षोल्लासपूर्वक मनाइँदैछ ।इदुल फित्रअर्थात् रमजान पर्वको ७० औँ दिनमा बकर इद मनाउने धार्मिक विधि रहिआएको छ । यस दिन मुस्लिम धर्मावलम्बी बिहानै स्नान गरी नजिकैको ...
जलेश्वरमा पाँच दिनको लागि निषेधाज्ञा जारी
जलेश्वर - समुदायस्तरमा नै कारोना महामारी फैलिन थालेपछि महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा गए रातिदेखि पाँच दिनको लागि निषेधाज्ञा जारी गरिएको छ। जिल्ला दैवी प्रकोप समितिले एक सूचना जारी गर्दै गए राति ११ बजेदेखि लागू हुने गरी पाँच दिनको लागि जलेश्वरम ...
बारामा आइतबारदेखि अनिश्चितकालीन निषेधाज्ञा जारी गर्ने निर्णय
काठमाडौं - जिल्ला प्रशासन कार्यालय बाराले कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि आइतबारदेखि लागू हुने गरी अनिश्चितकालका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको छ ।शुक्रबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले छिमेकी जिल्ला पर्सामा समुदायस्तरमा कोरोना भाइर ...
मोरङमा मास्क नलगाई हिड्नेलाई १ महिना कैद सजाय
काठमाडौं - मोरङमा काेरोना संक्रमितको सङ्ख्या बढदै गएपछि मोरङमा मास्क नलगाई हिड्नेलाई १ महिना कैद गरिने नियम ल्याइएको हो ।काेरोना संकट ब्यवस्थापन केन्द्र मोरङको बैठकले घरबाहिर निस्किँदा मास्क, सेनिटाइजर र पञ्जा अनिवार्य गरेको छ भने बाहिरबाट घर फ ...
यो वर्ष कर्णालीकै प्रसिद्ध जात्रा सञ्चालन नहुने
जुम्ला - आगामी साउन २० गतेदेखि सुरु हुने कर्णालीकै प्रसिद्ध लामो र ठूलो जात्रा कोरोना भाइरसका कारण सञ्चालन नहुने भएको छ । जात्रा तथा मेला लागेपछि मानिसको भिडभाड हुने र कोरोना भाइरसको सङ्क्रमण फैलिने भएकाले जात्रा सञ्चालन नहुने भएको हो ।जनैपूर्णिमाको ...

.gif)