सामाजिक

काठमाडौं उपत्यकामा थपिए १ सय २७ कोरोना संक्रमित

काठमाडौं - काठमाडौं उत्यकामा एकैदिन १ सय २७ व्यक्तिमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा उपत्यकामा १ सय २७ जनामा संक्रमण पुष्टि भएको जनाए। संक्रमितमध्ये काठमाडौंका १११, ललितपु ...

आज रातिबाट बुटवलमा लकडाउन

बुटवल - कोरोना भाइरसको संक्रमण समुदायस्तरमा फैलिने जोखिम बढेपछि बुटवल उपमहानगरपालिकामा लकडाउन हुने भएको छ । नगरस्तरीय कोरोना संकट व्यवस्थापन केन्द्रको बैठकले आज रातिदेखि भदौ ५ गतेसम्म लकडाउन गर्ने निर्णय गरेको हो।बैठकले बुटवलदेखि बाहिर जाने तथा बुटवल ...

आजदेखि काठमाडौं प्रवेश गर्न पूर्ण रूपमा प्रतिबन्ध

काठमाडौं - आजदेखि काठमाडौं उपत्यकामा प्रवेश गर्न पूर्ण रूपमा प्रतिबन्ध लगाइएको छ ।काठमाडौंका जिल्ला प्रशासकीय अधिकृत कमलप्रसाद पाण्डेका अनुसार उपत्यकाबाट बाहिरिने र भित्रने सवारी पास अर्को व्यवस्था नभएसम्मका लागि पूर्ण रूपमा बन्द गरिएको हो । अब अन्य ...

वीरगन्जमा थप ३५ जनामा कोरोना संक्रमण पुष्टि

वीरगन्ज - नारायणी अस्पतालमा गरिएको पिसिआर परिक्षणमा थप ३५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये ११ जना महिला रहेका छन् ।कन्ट्याक्ट ट्रेसिङको क्रममा गरिएको स्वाब परिक्षणमा थप ३५ जनामा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।संक्रम ...

पहिरो पीडित घरपरिवार लाई प्रेम- पुर्ण प्रताप फाउन्डेसन द्वारा राहत वितरण

दोलखाको : पहिरो पीडित घरपरिवार लाई प्रेम- पुर्ण प्रताप फाउन्डेसन द्वारा राहत वितरण गरेको छ ।  दोलखाको उत्तरी क्षेत्र गौरीशंकर गाउँपालिकाका पहिरो पीडित २२ घरधुरीलाई प्रेम -पुर्ण -प्रताप फाउन्डेसन नेपाल दोलखाले राहत सामाग्री हस्तान्तरण गरेको छ । आ ...

कोरोना सङ्क्रमणका कारण जनकपुरका पूर्व मेयर गिरीको मृत्यु

काठमाडौं  - कोरोना सङ्क्रमणका कारण जनकपुरका पूर्व मेयर कृष्ण गिरीको मृत्यु भएको छ।गिरीको राजधानी काठमाडौँस्थित मेडिसिटी अस्पतालमा उपचारका क्रममा मङ्गलवार राति १२ बजेतिर मृत्यु भएको उहाँको पारिवारिक स्रोतले जनाएको छ ।जनकपुरमा नै रहेको अवस्थामा श् ...