सामाजिक

उपचार नपाएर मृत्यु भएकी युवतीमा कोरोना पुष्टि

वीरगन्ज - वीरगन्जका आधा दर्जन अस्पतालको चक्कर लगाउँदा पनि भर्ना नलिएपछि मृत्यु भएकी युवतीमा कोरोना संक्रमण पुष्टि भएको छ। शुक्रबार राति आधा दर्जन अस्पताल चहार्दा उपचार नपाएर वीरगन्ज -२ छपकैयाकी २० वर्षीया विष्णु लामाको मृत्यु भएको थियो। ज्वरो र ...

टीकापुरमा दुई समूहबीच झडप, पाँच घाइते

टीकापुर - कैलालीको टीकापुरमा दुई समूहबीच झडप हुँदा पाँच जना घाइते भएका छन् ।टीकापुर नगरपालिका वडा नं ६ र वडा नं ९ का युवाबीच शनिबार साँझ झडप हुँदा वडा नं ६ प्रसेनीका दिनेश साउद, किरण रावल र सुरज चौधरी र वडा नं ९ बैदीका तपेन्द्र साउद र भुवन साउद घाइते ...

आइतबारदेखि काठमाडौं उपत्यकामा दुई साता अत्यावश्यक बाहेक अन्य सेवा बन्द

काठमाडौं - काठमाडौं उपत्यकामा आइतबारदेखि अत्यावश्यकबाहेक सबै सरकारी, गैरसरकारी तथा निजी कार्यालयहरू दुई साता बन्द हुने भएका छन् ।काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरू र तीनै वटै जिल्लाका जिल्ला समन्वय समितिका अधिकारीहरूको जिल्ला प्रश ...

बैतडीमा पहिरोमा पुरिएर आमा छोराको मृत्यु

बैतडी - बैतडीमा पहिरोमा पुरिएर दुईजनाको मृत्यु भएको छ । जिल्लाको डिलाशैनी गाउँपालिका वडा नम्बर–४ बलालीमा घरमाथिबाट पहिरो खस्दा ४० बर्षीया पशुपति बोहरा र उहाँका १२ बर्षीय छोरा रिकेश बोहराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता प् ...

नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ६५ पुग्यो

काठमाडौं - स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा कोरोनाका कारण ५ जनाले मृत्युवरण गरेको जनाएको छ । यससँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ६५ पुगेको छ । बिहीवार नियमित प्रेस ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा। जागे ...

प्रहरी प्रधान कार्यालयका थप १० जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ८५ पुग्यो

काठमाडौं - प्रहरी प्रधान कार्यालय नक्सालमा कार्यरत थप १० जना प्रहरीमा कोरोना संक्रमण देखिएको छ।बिहीबार १३ जना थपिएसँगै प्रहरी प्रधान कार्यालयमा मात्रै कोरोना संक्रमित प्रहरीको संख्या ८५ पुगेको प्रहरी प्रवक्ता कुवेर कडायतले बताए।मूख्यालयमा साउन ११ गते ...