सामाजिक
मौसम: अझै तीन दिन भारी वर्षाको सम्भावना, सर्तक रहन आग्रह
काठमाडौं - देशभर मनसुनी वायुको प्रभाव रहनुका साथै नेपालको तराई भू–भाग नजिक मनसुनी न्युन चापीय रेखा अवस्थित रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानहरुमा हल्कादे ...
पहिरोले घर पुरिँदा दार्चुलामा एक दम्पतीको मृत्यु
दार्चुला - दुहुँ गाउँपालिका–३ सल्लीमा पहिरोले घर पुरिँदा दम्पतीको मृत्यु भएको छ ।आज घरमाथिबाट पहिरो खस्दा घरभित्र रहेका ५० वर्षीय रामदत्त जोशी र उनकी श्रीमती ४५ वर्षीया इन्द्रादेवी जोशीको मृत्यु भएको हो । छोरा २१ वर्षीय सुनिल जोशी भने भागेर बाँच्न सफ ...
चार जना कर्मचारीमा कोरोना पुष्टि भएपछि जगदम्बा इन्टरप्राइजेज सिल
काठमाडौं - जिल्ला प्रशासन कार्यालय पर्साले जगदम्बा इन्टरप्राइजेजलाई सिल गरेको छ । जगदम्बा इन्टरप्राइजेजका प्रमुख कार्यकारी अधिकृत सहित ४ जना कर्मचारीहरुमा कोरोना संक्रमण पुष्टि भएपछि प्रशासनले सिल गरेको हो ।पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित कु ...
विषालु च्याउ खाँदा एकै परिवारका ४ जनाको मृत्यु
काठमाडौं - विषालु च्याउको तरकारी खाँदा जाजरकोटमा एकै घरका चारजनाको मृत्यु भएको छ। कुशे गाउँपालिका–१ स्याँक्रीका एकै घरका ४ जनाको मृत्य भएको हो। उक्त परिवारका एक बालकको सोमवार घरमै मृत्यु भएको थियो।विषालु च्याउ खाँदा बिरामी परेका थप ७ जनालाई उपचारका ल ...
चेपाङ समुदायमा भएको घटनाको निष्पक्ष छानबिन गर्न माग
काठमाडौं - जवाफदेहिता निगरानी समितिले चितवनको चेपाङ समुदायमा भएको घटनाको निष्पक्ष छानबिन गरी दोषीउपर कारवाही गर्न माग गरेको छ । समितिमा संयोजक चरण प्रसाईंद्वारा मंगलबार जारी प्रेस विज्ञप्तिमा घटनाको स्वतन्त्र र निष्पक्ष छानबिन गरी चेपाङ समुदायको ...
मनसुन फेरि सक्रियः तीन दिन वर्षा हुने
काठमाडौं - मनसुन सक्रिय भएसँगै देशका अधिकांश स्थानमा वर्षा भइरहेको छ । गए रातिदेखि न्यूनचापीय रेखा (वर्षा गराउने प्रणाली) नेपालको तराई भूभाग नजिक रहेकाले मनसुन थप सक्रिय भई वर्षा भएको मौसमविद् राजु प्रधानाङ्गले बताए ।अबका तीन दिन (साउन १५ गतेसम्म) दे ...

.gif)