सामाजिक
सिन्धुपाल्चोकको जुगलमा पहिरोः चार घाइतेलाई हेलिकप्टरमार्फत काठमाडौं पठाइयो
काठमाडौं - लिदीबाट पहिलो चरणमा चार सिकिस्त घाइतेलाई हेलिकोप्टरमार्फत उपचारका लागि काठमाडौँ पठाइएको छ । अन्यको उद्धार जारी रहेको जुगल गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठले जानकारी दिए ।पहिरो गएका क्षेत्रमा सभामुख अग्निप्रसाद सापकोटालगायतको टोली उद्धा ...
चरित्र हत्या हुने गरी झुठा समाचार प्रसारण गर्ने माउन्टेन टेलिभिजन कालोसूचीमा
काठमाडौं - प्रेस काउन्सिल नेपालले माउन्टेन टेलिभिजनलाई कालोसूचीमा राखेको छ । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईको चरित्र हत्या गर्ने गरी समाचार सामाग्री प्रसारण गरेको र पटक पटक काउन्सिलको निर्देशनलाई अवज्ञा गर्दै जालसाँझी र झुठा विवरण पेस गरेको भन ...
गण्डकीमा थप २१ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं - गण्डकी प्रदेशमा थप २१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परिक्षणमा तनहुँ जिल्लाको भानु नगरपालिकाका २० जना र स्याङ्जाको पुतलीबजार नगरपालिकाका १ जनामा ...
सिन्धुपाल्चोकको जुगलमा भीषण पहिरो, १३ घर पुरिए,५ घरका मानिस सम्पर्कविहीन
सिन्धुपाल्चोक - जुगल गाउँपालिका २ लिदीमा भीषण पहिरो गएको छ । आज बिहान करिब साढे ६ बजेतिर गएको पहिरोले १३ घर पुरेको जुगल गाउँपालिका अध्यक्ष होम नारायण श्रेष्ठले जानकारी दिए।पहिरोमा पुरिएकामध्ये ५ घरका मानिस सम्पर्कविहिन रहेका छन् । पहिरोमा ...
धुलिखेल अस्पताल क्षेत्र सिल
काठमाडौं - सङ्क्रमणदर दिनानुदिन बढेसँगै काभ्रेपलाञ्चोकको धुलिखेल अस्पताल क्षेत्र सिल गर्ने निर्णय गरिएको छ । आजको परीक्षणमा एक बिरामीसहित १० जनामा कोरोना सङ्क्रमण पुष्टि भएपछि अस्पताल क्षेत्र बन्द गर्ने निर्णय गरिएको हो ।जिल्ला सङ्कट व्यवस्थापन केन्द ...
कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु, मृतक संख्या ९५ पुग्यो
काठमाडौं - नेपालमा कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।बिहीबार मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप ४ जनाको मृत्यु भएको जानकारी ...

.gif)