सामाजिक
सेवाग्राहीसँग घुस लिने हवल्दारसहित चार प्रहरी निलम्बित
वाग्मती - प्रहरी आचरण र अनुशासनविपरीत काम गरेको अभियोगमा वाग्मती प्रदेश प्रहरी कार्यालय हेटौँडाले एक प्रहरी हवल्दारसहित तीन प्रहरीलाई निलम्बन गरेको छ । सो कार्यालयका अनुसार सेवाग्राहीसँग घुस लिँदै गर्दा रङ्गेहात पक्राउ परेपछि चार प्रहरी निलम्बनमा परे ...
वीरगञ्ज कारागारमा रहेका ८ जनामा कोरोना पुष्टि
वीरगञ्ज - वीरगञ्ज कारागारमा रहेका ८ जनामा कोरोना भाइरसको संक्रमण पुटि भएको छ । २१४ कैदीबन्दी रहेको कारागारमा संक्रमित भेटिएपछि कारागार सिल गरिएको छ ।१ महिला तथा ७ पुरुषमा कोरोनाको संक्रमण पुष्टि भएको हो । संक्रमित कैदीबन्दीलाई कारागारको हाताभित्र स्थ ...
जात्रा मनाउन दुई दिन बिदा
काभ्रे - कोरोना भाइरसको जोखिम बढिरहेका बेला पाँचखाल नगरपालिकाले जात्रारपर्व मनाउन दुई दिन बिदा दिएको छ । काभ्रेपलाञ्चोकका अन्य स्थानीय तहले भने स्थानीय शक्तिपिठमा जात्रा र मेला नभर्न सार्वजनिक सूचनामार्फत उर्दी नै जारी गरेका छन् ।पाँचखाल नगरले नजिकिए ...
आज साउन १५ खीर खाने दिन, थाहा पाउनुस् खीरका फाइदा
काठमाडौं - साउन १५ मा शरीर स्वस्थ भएका बालबालिकादेखि वृद्धवृद्धासम्मको अति प्रिय भोजन खीर खाएर साउन १५ मनाइँदै छ । असार १५ मा दही चिउराको स्वाद लिएको ठीक एक महिनापछि साउन १५ मा खीर खाने चलनको विशेष सांस्कृतिक महत्त्व छ ।बाग्मती अञ्चल आयुर्वेद औषधालयम ...
काठमाडौं उपत्यकामा १५ संक्रमित भेटिए
काठमाडौं - उपत्यकामा थप १५ जना कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकाका तीन जिल्लामा उक्त संख्यामा संक्रमित थपिएका हुन्।काठमाडौं जिल्लामा १४ र भक्तपुरमा ...
सिंहदरबारमा कार्यरत ७ सय कर्मचारीको स्वाब संकलन
काठमाडौं - देशको प्रमुख प्रशासकीय केन्द्र सिंहदरबारमा कार्यरत कर्मचारीको कोरोना भाइरस परीक्षणका लागि स्वाब संकलन गरिएको छ ।काठमाडौंमा कोरोना संक्रमितको संख्या वृद्धि भएसँगै सिंहदरबार कार्यरत कर्मचारीको नमूनाका लागि स्वाब संकलन गरिएको हो । मन्त्रालय, ...

.gif)